काठमाडौं, मंसिर २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ आइतबार जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको
काठमाडौं, मंसिर २३ । संसदीय सुनुवाइ समितिले सरकारले प्रस्ताव गरेका विभिन्न चार देशका राजदूतको नाम अनुमोदन गरेको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो ।
केशव भण्डारी (इमेज) बुटवल, मंसिर २३ । गत शुक्रबार राति रुपन्देहीको देवदहकी पाँच वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले स्थानीय जीवन खत्रीलाई पक्राउ गरेको छ । देवदह नगरपालिका वडा
काठमाडौं, मंसिर २३ । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटअन्तर्गत् आइतबारका खेलहरुमा भैरहवा ग्ल्याडिएटर्स र ललितपुर प्याट्रिएट्स विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा शरद भेषावकरको
काठमाडौं, मंसिर २३ । जावलाखेल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । दुई ललितपुरे प्रतिद्वन्द्वीबीचको आइतबारको खेलमा थ्रीस्टार २–० ले
गृष्मा राजभण्डारी र देवेन्द्र महर्जन (इमेज) काठमाडौं, मंसिर २३ । काठमाडौं, गोंगबुको मित्रनगरबाट अपहरणपछि हत्या गरिएका ८ वर्षीय बालक प्रयास कुँवरको हत्या भएको १३ दिन पुगेको छ । हत्यामा संलग्न
धादिङ, मंसिर २३ । धादिङको गंगाजमुना गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ । शनिबार आयोजित कार्यक्रममा ‘सफा–सुन्दर धर्तीमा, दिसा–पिसाब चर्पीमा’ भन्ने मूल नाराका साथ गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको हो
वीरगन्ज, मंसिर २३ । वीरगन्जमा हुलाकी सडक निर्माणकाक्रममा जग्गाको मुआब्जा विवाद चर्किएको छ । सरकारले राजमार्गमा पर्ने निजी जग्गाको मुआब्जा समयमै उपलब्ध नगराउँदा विवादित क्षेत्रको काम अघि बढ्न सकेको छैन
कपिलवस्तु, मंसिर २३ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर–७ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । मायादेवी गाउँपालिका, सेभ द चिल्ड्रेन र लुम्बिनी एकीकृत विकास संस्थाको सहयोगमा शनिबार आयोजित कार्यक्रममा
काठमाडौं, मंसिर २३ । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि आइतबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरिएको छ । ‘न्यायका लागि उठौं’