Logo ११ मंसिर २०८३, शुक्रबार | Sat, Nov 28, 2026


बेपत्ता युवती १३ दिनपछि मृत फेला

पर्वत । पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ । मङ्सिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार

सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौंमा भेला हुने, प्रधानमन्त्रीले बोलाए बैठक

काठमाडौं । अन्तरप्रदेश परिषद्को बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आउँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि बोलाएको बैठकमा सहभागी हुन मुख्यमन्त्रीहरु काठमाडौंमा आउन लागेका हुन् ।

नेकपाको सचिवालय बैठक बस्दै, तल्तो तहको एकताबारे छलफल हुने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ३ बजेपछि बस्ने बैठकमा तल्लो तहको एकता प्रक्रियाका विषयमा छलफल हुने

ठोरीमा तामाङ समुदायको होमस्टेमा रमाउन थाले पर्यटक

-अनिल तिवारी/ईमेज वीरगन्ज । पर्साको ठोरी गाउँपालिकामा तामाङ समुदायले होमस्टे सञ्चालनमा ल्याएका छन् । पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई लक्षित गरी सञ्चालन गरेको होमस्टेमा स्वदेशी र विदेशी पर्यटक रमाउन थालेका

राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी जाने

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोहका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउने भएकी छन् । स्थापना दिवसका अवसरमा उक्त विश्वविद्यालयको नवनिर्मित

कोलकाताको महोत्सवमा नेपालमा उत्पादित सुन्तलाप्रति बढी आकर्षण

झापा । भारतको कोलकातामा सुरु भएको ‘हिमालयन सुन्तला महोत्सव’मा नेपालमा उत्पादित सुन्तलाप्रति उपभोक्ताको आकर्षण बढी देखिएको छ । हिजोबाट सुरु भएको तीन दिने महोत्सवमा नेपाल, भुटान र भारतका विभिन्न स्थानमा

ईपीएल क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदैछ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाईज प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन,

भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु

बैतडी । भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु हुनाका साथै अर्का एक नेपाली घाइते भएका छन् । दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा

हुवाईकी अधिकृतमाथि अमेरिकामा ठगी गरेको आरोप

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी हुवाईकी प्रमुख फाइनान्सीयल अफिसर मेङ्ग वाङ्जुमाथि अमेरिकामा ठगी गरेको आरोप लागेको खुलासा भएको छ । क्यानडामा पक्राउ परेर त्यहिंको अदालतमा भएको सुनुवाईका क्रममा मेङ्गमाथि अमेरिकामा

ब्राजिलमा बैंक लुट्न खोज्दा ११ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा बैंक लुटपाट गर्न गरिएको आक्रमणमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ । बैंक लुट्नका लागि बन्धक बनाइएका पाँच जनासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका