काठमाडौं । संघीय समाजवादी फोरमकी समानुपातिक सांसद कलुदेवी विकले जेठ २१ गते संसद् बैठकको विशेष समयमा भनिन्, ‘सबैभन्दा बढी छुवाछुत काठमाडौंमा रहेछ । हामीले एक महिना भयो कोठा पाएका छैनौं
काठमाडौं, मंसिर २१ । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रलाई एक हुन आग्रह गरेका छन् । निजी क्षेत्रको समस्या समाधानका लागि निजी क्षेत्रलेमात्रै नसक्ने भन्दै उनले एक ठाउँमा उभिन निजी
काठमाडौं, मंसिर २१ । संघीय संसदको सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर नेपाली कम्पनीबाटै छपाउने वातावरण सिर्जना गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार सिंहदरबारमा भएको बैठकले स्टिकर छपाइका लागि
काठमाडौं, मंसिर २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सार्वभौम सत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता एवं शान्ति र सुरक्षामा कोही–कसैसँग सम्झौता नहुने बताएका छन् । उनले भने–‘देश विकासका
काठमाडौं, मंसिर २१ । सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा आगामी माघमा राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोली गरी कुल १०
काठमाडौं, मंसिर २१ । विश्व भ्रमणकाक्रममा नेपाल ल्याइएको रग्बी विश्वकपको ट्रफी शुक्रबार काठमाडौंका विभिन्न सम्पदा क्षेत्रमा प्रदर्शन गरिएको छ । बुधबार साँझ नेपाल ल्याइएको रग्बी विश्वकपको ट्रफीलाई बिहीबार संसारकै अग्लो
काठमाडौं, मंसिर २१ । प्रहरीले काठमाडौंको रातोपुलमा डकैती घटनामा संलग्न एक अभियुक्तलाई पक्राउ गर्नेक्रममा शुक्रबार गोली चलाएको छ । महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले डकैतीसम्बन्धी घटनामा मुछिएका ४६ वर्षीय राजन
बासुदेव वर्मा (इमेज) कपिलवस्तु, मंसिर २१ । सरकारले बनाएको अनुदानमा सीमित कृषि योजनाप्रति कपिलवस्तुका किसानहरु रुस्ट बनेका छन् । भनसुन, चलखेल र आफ्ना वरिपरि बाँडिने अनुदानले कृषिक्षेत्र कमजोर बन्दै गएको
प्रतीक्षा खनाल र दिलिप पोखरेल (इमेज) काठमाडौं, मंसिर २१ । राष्ट्रिय मानवअधिकार आयोगले देशका अधिकांश वृद्धाश्रम तथा दिवा सेवा केन्द्र नाफामुखीरुपमा सन्चालन भइरहेको जनाएको छ । कतिपय वृद्धाश्रमहरु सन्चालनमा नरहे
काठमाडौं, मंसिर २१ । मिर्गौलापीडित फोटोपत्रकार आशाकाजी महर्जनको उपचारका लागि शुक्रबार एक कार्यक्रमबीच सहयोग संकलन गरिएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले सहयोग संकलन कार्यक्रमबाट ५३ हजार रुपैयाँ संकलन गरेको