भरतपुर, फागुन १५ । चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ
काठमाडौं, फागुन १५ । सरकारी चिकित्सकहरुले आजदेखि आकस्मिकबाहेक सबै सेवा बहिस्कार गरेका छन् । सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै सरकारी चिकित्सकहरुले आजदेखि मुलुकभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा
हनोइ, फागुन १५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच दोस्रो शिखर वार्ता आज हुँदैछ । वार्ताको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हिजो साँझ भियतनामको हनोइ
विराज रोस्यारा कैलाली, फागुन १५ । भन्सार कार्यालय कैलालीले चार पांग्रे साना सवारी साधन लिलामीका लागि सूचना सार्वजनिक गर्दा प्राविधिक समितिले बदमासी गरेको खुलासा भएको छ । लिलामीमा राखिएका सवारी
रसुवा, फागुन १५ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको काम ८० प्रतिशत पूरा भएको छ । १४.८ मेगावाट क्षमताको आयोजनाको करिब ८० प्रतिशत भौतिक प्रगति
धनकुटा, फागुन १५ । सडक दुर्घटना न्यूनीकरण गर्न धनकुटाका विभिन्न सडकमा कन्भेक्स ऐना राख्न सुरु गरिएको छ । सडकका घुम्तीमा यातायातका साधन नदेखिँदा एक आपसमा ठोक्किएर हुने दुर्घटना न्यूनीकरण गर्न
चितवन, फागुन १५ । चितवनको भरतपुर महानगरपालिकाको सडकमा पहिलो पटक ट्राफिक बत्ती जडान गरिएको छ । सवारी चाप बढ्दै जाँदा भरतपुर महानगरपालिकाले निजी संस्थासँगको साझेदारीमा शहीदचोकमा ट्राफिक बत्ती जडान गरेको
फाइल तस्वीर नयाँ दिल्ली, फागुन १५ ।
नाइजेरिया, फागुन १५ । नाइजेरियाको राष्ट्रपति मोहम्मद बुहारी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । गत शनिबार भएको निर्वाचनमा राष्ट्रपति बुहारी चार वर्षे दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन्
सिद्धराज भट्ट धनगढी, फागुन १५ । तपाईं कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै नेपाल वा भारततर्फ आवागमन गर्दै हुनुहुन्छ भने अब आफ्नो नाम, ठेगाना, आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने व्यवस्था