Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । ताप्लेजुङको पाथीभरा मन्दिर नजिक रहेको माथिल्लो फेदी भन्ने स्थानको दारेडाँडाको भीरमा ठोक्किएर

विप्लब समूहका पाँच कार्यकर्ता पक्राउ

इलाम । इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङको छायाँदेवी माविबाट प्रहरीले नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कमिटी इलामका सदस्य विमल बस्नेत,

‘डाइरेक्ट डेमोक्रेसी’मा सरकारको बक्र दृष्टी !

-संजिव कार्की  सामाजिक संजालको सही प्रयोग हुनु र यसको नियमन जरुरी छ । सामाजिक संजालको माध्यमबाट फैलने विकृति र अनावश्यक अश्लिलता रोक्न यसलाई बिधि र बिधानको सिक्रीले बाध्नुलाई कसैले पनि

रुबिना क्षेत्रीको ह्याट्रिक विकेटमा नेपाल विजयी

काठमाडौं, फागुन १५ । आईसीसी महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपाल विजयी भएको छ । थाईल्याण्डमा आज भएको खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको हो । बैंककस्थित

पाकिस्तानी मिडियाको दाबी– दुई भारतीय लडाकु विमानमाथि आक्रमण

इस्लामावाद, फागुन १५ । पाकिस्तानी वायुसेनाको विमानले भारतीय लडाकु विमानलाई खसालेको पाकिस्तानी सञ्चारमाध्यमले दावी गरेका छन् । बुधबार पाकिस्तानी वायुसेनाको कारवाहीमा भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका हुन् ।

पाकिस्तानी वायुसेनाको लडाकु विमान भारतीय क्षेत्रमा

इस्लामावाद, फागुन १५ । भारतीय क्षेत्रमा पाकिस्तानी वायुसेनाको विमान प्रवेश गरेको छ । बुधबार बिहान भारत प्रशासित कश्मीरको पुंछ र रजौरी क्षेत्रमा पाकिस्तानी वायुसेनाको विमान प्रवेश गरेको हो । समाचार

भारतीय वायुसेनाको विमान दुर्घटना

नयाँ दिल्ली, फागुन १५ । भारत प्रशासित जम्मु कश्मीरको बडगाम नजिकै भारतीय वायुसेनाको विमान एक्कासी जमिनमा खसेर दुर्घटना भएको छ । बुधबार बिहान उडिरहेको अवस्थामा सो विमान खसेको हो ।

नेपाली युवाले ल्याए सीसी क्यामेरालाई नै चुनौती दिने प्रविधि

ताप्लेजुङ, फागुन १५ । ताप्लेजुङका एक युवाले सीसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लंवा लिम्बूले अटो सेक्यूरिटी सिस्टम नाम दिएर तयार गरेको

Call to declare Doti as Chhaupadi free district

Doti, Feb 27 (RSS): Campaigners of Chhaupadi elimination here have called for declaring Doti as a Chhaupadi free district.  Chhaupadi is a tradition associated with menstruation taboo in which teenagers

नेपाली मौलिक संस्कृति मासिँदै गएकोमा विदेशीको चिन्ता

तुलमान गुरुङ  चितवन, फागुन १५ । नेपाली मौलिक संस्कृतिमाथि बाह्य संस्कृतिको दबदबा बढ्दै गएको छ । विशेष गरी नयाँ पुस्ता उदासिन देखिँदा नेपालको मौलिक संस्कृतिको पहिचान गुम्ने खतरा बढेको छ