काठमाडौं, फागुन २० । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गरेकी छन् । सोमबार अपराह्न पाशुपत क्षेत्रमा पुगी उनले मन्दिरमा पूजाआजा गरी दर्शन गरेकी हुन् । राष्ट्रपति भण्डारी
विराटनगर, फागुन २० । नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहालले अहिलेको अवस्थामा मन्त्रिमन्डल पुनःगठन गर्ने कुनै तयारी नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार सन्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका
काठमाडौं, फागुन २० । नेपाल आयल निगमले ग्यास उद्योगीलाई वार्तामा आउन आह्वान गरेको छ । कमिसन वृद्धिलगायत विभिन्न माग राखी आन्दोलनमा उत्रिएका उद्योग व्यवसायीलाई निगमले वार्ताबाटै समस्या समाधान हुने भन्दै
काठमाडौं, फागुन २० । सरकारले कर प्रणालीमा सुधार र करको दायरा विस्तारका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । राजश्व नीति निर्माण तथा वित्तीय सुधार, करसम्बन्धी कानुनमा गर्नुपर्ने समयानुकूल परिवर्तन,
काठमाडौं, फागुन २० । पछिल्लो समय उद्योग–व्यवसायीले बैंकको चर्को ब्याजदरबारे आपत्ति जनाउँदै आएका छन् । मुलुकका कतिपय स्थानमा त उद्योगी–व्यवसायीले ब्याजदरको विरोधमा ¥याली, धर्ना र जुलुस नै निकाल्दै आएका छन्
काठमाडौं, फागुन २० । २०७२ सालको भूकम्पले क्षति पुर्याएको ऐतिहासिक रानीपोखरीको झन्डै ४ वर्षमा पुनःनिर्माण सुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनःनिर्माण सुरु गरेको हो ।
काठमाडौं, फागुन २० । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो नयाँ प्रतीक चिह्न (लोगो) र राष्ट्रिय टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय
गोरखा, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता भएको ९ महिना बितिसक्दा पनि सांगठनिक एकीकरण हुन नसक्नु दुःखद् भएको बताएका छन् । सोमबार गोरखाको सिरानचोक
प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज) काठमाडौं, फागुन २० । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुन्ड र तलाउमा
वीरगन्ज, फागुन २० । वीरगन्जको शंकराचार्यद्वारमा भगवान् पशुपतिनाथस्वरुपको पञ्चमुखी शिवलिंगको स्थापना गरिएको छ । वीरगन्ज महानगरपालिकाले शकंराचार्यद्वारको सौन्दर्यीकरण गर्ने उद्देश्यले शिवलिंग स्थापना गरिएको हो । वैद्धिक मन्त्र तथा पुजन गरी