Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


मनिलास्थित विमानस्थलमा १५ सयभन्दा बढी जीवित कछुवा फेला

काठमाडौं, फागुन २० । फिलिपिन्सको प्रहरीले राजधानी मनिलास्थित विमानस्थलमा टेपमा बेरिएका १५ सयओटाभन्दा बढी जीवित कछुवा फेलापारेका छन् । निनोइ अक्विनो अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा चारओटा बेवारिसे झोलामा विभिन्न प्रजातिका

आयोजक झापा अन्तिम चारमा

झापा, फागुन २० । आयोजक झापा– ११ बिर्तामोडमा जारी चौथो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली हङकङ नेप्लिज एकेडेमीलाई १–० ले पराजित गर्दै झापा अन्तिम

वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने

ललितपुर, फागुन २० । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलोपटक निर्माण गरेको ‘नेपालीस्याट–१’

पाकिस्तानी आकाश पूर्णरुपमा खुला

इस्लामावाद, फागुन २० । पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश सोमबारदेखि पूर्णरुपमा खुला गरेको जनाएको छ । पाकिस्तान र भारतबीच सैनिक तनाव बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द

निवृत्तभरण विधेयकमा के छ ?

अक्कल कुँवर (इमेज) काठमाडौं, फागुन २० । प्रतिनिधिसभाले योगदानमा आधारित निवृत्तभरण व्यवस्थाका लागि बनेको ‘निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ पारित गरेको छ । राष्ट्रसेवकलाई पूर्णरुपमा निवृत्तभरण उपलब्ध गराउने

६ महिना घरमा, ६ महिना जंगलमा

सर्लाही, फागुन २० । समाजमा घुलमिल हुँदै बसोबास गर्दै आएका बञ्जडा समुदाय आफ्नो संस्कृति लोप हुन लागेको भन्दै यसको संरक्षणमा पनि जुट्न थालेका छन् । यसका लागि उनीहरुले वर्षमा ६

डोलेश्वर मन्दिरमा भक्तजनको भीड

भक्तपुर, फागुन २० । महाशिवरात्रीका अवसरमा केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । दर्शनार्थीहरुलाई सहज मन्दिर दर्शनको व्यवस्था गरिएको छ भने विशेष पूजा, हवन र रुद्रााभिषेक गरी

पर्याप्त ग्यास आयात, हल्लाको पछाडि नलाग्नोस् : निगम

काठमाडौं, फागुन २० । मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भन्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन

सरकार स्वतन्त्रता निस्तेज पार्न सक्रिय : देउवा

भक्तपुर, फागुन २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सबै किसिमका स्वतन्त्रता निस्तेज पार्न सक्रिय रहेको आरोप लगाएका छन् । सोमबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको प्रजातन्त्र

सेना दिवसमा टुँडिखेलमा जे देखियो (हेर्नुहोस १० तस्विर)

काठमाडौं  । नेपाली सेनाले महाशिवरात्रिका अवसरमा आज देशभर सेना दिवस मनाएको छ । सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गरेको छ । दिवसको