Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


ज्ञानेन्द्र मल्ललाई कारबाही

काठमाडौं, फागुन २३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल कारबाहीमा परेका छन् । धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेटकाक्रममा उनको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सले दोस्रो क्वालिफायर खेल त्यागेकाले

दाउफिन्स झापा गोल्डकपको सेमिफाइनलमा

झापा, फागुन २३ । क्यामरुनको दाउफिन्स फुटबल क्लब चौथो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार रुपन्देही–११ लाई २–० ले पराजित गर्दै दाउफिन्स अन्तिम चारमा पुगेको हो

महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा

काठमाडौं, फागुन २३ । यही फागुन २८ गतेदेखि विराटनगरमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल खेल्ने नेपाली राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ । मुख्य प्रशिक्षक हरि खड्काले बिहीबार साफ

प्रधानमन्त्री सवार जहाज ‘होल्ड’बारे छानबिन हुने

काठमाडौं, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान आकाशमा केहीबेर ‘होल्ड’ गरिएको सम्बन्धमा छानबिन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही फागुन २१ गते

गन्डकी मेडिकल कलेजका सीइओ खनाल र परीक्षा नियन्त्रक शर्मा समातिए

काठमाडौं, फागुन २३ । सरकारले तोकेकोभन्दा बढी शुल्क लिँदै आएको पोखरास्थित गन्डकी मेडिकल कलेजका दुईजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थीहरुको उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएका

प्रधानमन्त्रीलाई डा. केसीको चेतावनी–‘बादशाह हुँ भन्ने नठान्नोस्, फालिन्छ’ (भिडियो)

काठमाडौं, फागुन २३ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफूसित १५औं अनशनका बेला गरेको सम्झौताअनुरुप चिकित्सा शिक्षा ऐन संशोधन गर्न माग गरेका छन् । बिहीबार त्रिवि शिक्षण

राजपाको समर्थन फिर्ता किन ?

सरोज अधिकारी (इमेज) काठमाडौं, फागुन २३ । संविधान संशोधनको मुद्दा उठाएर निर्वाचनमा गएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना मुद्दा सम्बोधन गर्ने मौखिक सहमतिमै

नेकपाको श्रद्धाञ्जलिसभा

काठमाडौं, फागुन २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीलगायतको निधनमा बिहीबार श्रद्धाञ्जलिसभा गरेको छ

राष्ट्रपतिद्वारा विन्ध्यवासिनीमा ‘लिफ्ट’ उद्घाटन

पोखरा, फागुन २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा निर्माण गरिएको विद्युतीय भर्‍याङ (लिफ्ट)को बिहीबार उद्घाटन गरेकी छन् । हुन्डाई मोटर र लक्ष्मी ग्रुपले एक करोड रुपैयाँको संयुक्त

निर्मला हत्याको प्रमाण मेटाएको आरोप लागेका प्रहरीहरुमाथिको सुनुवाइ सुरु

कन्चनपुर, फागुन २३ । निर्मला पन्त हत्याको प्रमाण मेटाएको आरोपमा उजुरी परेका प्रहरीहरुविरुद्ध जिल्ला अदालत कन्चनपुरमा सुनुवाइ सुरु भएको छ । गत पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्त र