दुर्गा उपाध्याय कञ्चनपुर, फागुन २४ । कञ्चनपुरको दोदा नदीमा पुल नबन्दा लालझाँडी गाउँपालिकाका स्थानीय समस्यामा परेका छन् । पुल निर्माण भइरहेको ठाउँमा समस्या देखिएको भन्दै ठेकेदार कम्पनीले काम रोकेपछि स्थानीय
परासी, फागुन २४ । पश्चिम नवलपरासीका विभिन्न नाकाबाट तस्करी बढ्दै गएको छ । भारतबाट नेपालतर्फ आउने र नेपालबाट भारततर्फ जाने विभिन्न सामाग्रीहरुको तस्करी बढ्दै गएको स्वयं भन्सारकै कर्मचारीले स्वीकारेका छन्
नयाँ दिल्ली, फागुन २४ । भारतमा हुन लागेको लोकसभा चुनावका लागि कांग्रेस पार्टीले उत्तर प्रदेश र गुजरातमा आफ्ना १५ उम्मेदवारको सूची सार्वजनिक गरेको छ । कांग्रेसले उत्तर प्रदेशका ११ र
गाईघाट, फागुन २४ । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको पवित्र धार्मिकस्थल रौता क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नका लागि जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे कार्य सम्पन्न
नवलपुर, फागुन २४ । नवलपुरमा चैते धान रोपाईं सुरु भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार नवलपुरमा एक हजार ७७५ हेक्टर क्षेत्रफलमा चैते धान रोप्ने तयारी छ । वर्षे धानभन्दा
सर्लाही, फागुन २४ । महिला अधिकारको वकालत गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै गर्दा कतिपय महिला हिंसाकै कारण सडकमा पुग्ने गरेकोतर्फ कसैको ध्यान पुगेको देखिँदैन । सर्लाहीका विभिन्न सडकमा कयौं महिला
रौतहट, फागुन २४ । रौतहटमा पछिल्ला दिनमा बलात्कारका घटना वृद्धि भएका छन् । तीन दिन यता एक बालिकासहित दुईजना बलात्कृत भएका छन् । रौतहटको गुजरा नगरपालिका–२ स्थित जंगलमा बिहीबार तीन
बनियानी, फागुन २४ । बाह्र जनाको परिवार । घरमा काम गर्ने एक जनामात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता । यो अवस्था झापा हल्दिबारी–५ का वकिल
वासिंटन, फागुन २४ । अमेरिकाकी एक सिनेटरले आफू वायुसेनाको एक वरिष्ठ अधिकारीबाट बलात्कृत भएको खुलासा गरेकी छन् । वायुसेनामा कार्यरत रहँदा आफूलाई एक वरिष्ठ अधिकारीले बलात्कार गरेको भन्दै सिनेटर मार्था
दाङ, फागुन २४ । उच्च अदालत तुलसीपुरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेतालाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दाङलाई आदेश दिएको छ । अदालतमा परेको बन्दीप्रत्यक्षीकरण