Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


निर्मला बलात्कार–हत्या प्रकरणः बमद्वारा गाली–बेइज्जती मुद्दा दायर

काठमाडौं, फागुन २४ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा आफूहरुलाई अनावश्यकरुपमा मुछेर बेइज्जत गरेको भन्दै ‘बबिता’ भनिने अनिता बमले शुक्रबार कन्चनपुर जिल्ला अदालतमा गाली–बेइज्जती मुद्दा दर्ता गरेकी

‘सन्की’ युवाको चिर्पट प्रहारबाट सातजना घाइते, पाँच गम्भीर (५ तस्वीर)

नवीनराज कुइँकेल (इमेज) लमजुङ, फागुन २४ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, पामचोक गाउँमा एक ‘सन्की’ युवाले चिर्पट प्रहार गर्दा सातजना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ । शुक्रबार

कलाकार बनेर नेपाली गीतमा यसरी नाचिन् चिनियाँ राजदूत

काठमाडौं, फागुन २४ । १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुक्रबार काठमाडौंस्थित चिनियाँ दूतावासले एक कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा चिनियाँ राजदूत हाउ यान्छी आफैं कलाकार बनेर नृत्य प्रस्तुत् गरिन्

‘महिला हिंसा र विभेद अन्त्य नभएसम्म समाज अघि बढ्न सक्दैन’

काठमाडौं, फागुन २४ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले महिला हिंसा र विभेद अन्त्य नभएसम्म समाज अघि बढ्न नसक्ने बताएका छन् । १०९औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा

अपहरणमा परेकी सांसद मल्ल सम्पर्कमा

बझाङ, फागुन २४ । नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताको अपहरणमा परेकी सुदूरपश्चिम प्रदेशकी सांसद देवकी मल्ल सम्पर्कमा आएकी छन् । चन्दका कार्यकर्ताहरुले मल्ललाई शुक्रबार बिहान बझाङको बाघथला र देउराबीचको कोइराला खोलाबाट

सरकार असफल भइसक्यो : कमल थापा

सुर्खेत, फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले दुईतिहाइ बहुमतको सरकार असफल भइसकेको दाबी गरेका छन् । राप्रपाको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’काक्रममा शुक्रबार सुर्खेत आइपुगेका अध्यक्ष थापाले

‘विप्लव’ समूह लुटेरा हो : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’लाई लुटेराहरुको समूहको संज्ञा दिएका छन् । शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा स्वतन्त्र मधेस गठबन्धनका सीके राउत

सीके राउत पुष्पकमल दाहालजत्तिकै क्षमतावान : प्रधानमन्त्री

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेस आन्दोलन परित्याग गरेका नेता सीके राउत नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजत्तिकै क्षमतावान भएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा

बुद्धको सन्तान हामीमा अहिंसा रगतमा बगेको छ : सीके राउत

काठमाडौं, फागुन २४ । पृथकतावादी आन्दोलन छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेका सीके राउतले आफू कहिल्यै हिंसाको पक्षधर नरहेको दाबी गरेका छन् । स्वतन्त्र मधेस गठबन्धनका नाममा चलाइएको पृथकतावादी अभियान छाडेर

को हुन् सीके राउत ?

काठमाडौं, फागुन २४ । पृथकतावादी आन्दोलन चलाएर चर्चामा रहेका सीके राउतसँग सरकारले शुक्रबार ११ बुँदे सहमति गरेसँगै उनकाबारेमा चासो चुलिएको छ । मधेसलाई नेपालबाट टुक्र्याएर अलग राज्य बनाउनुपर्छ भन्ने अभियान