Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


म्याराडोना आठ सन्तानका पिता : थप तीन सन्तान स्वीकारे

काठमाडौं । अर्जेन्टिनाका फुटबल लिजेन्ड डिएगो म्याराडोनाले क्युबियन आमाबाट जन्मिएका तीन बालबालिका आफ्ना सन्तान भएको स्वीकार गरेका छन् । पछिल्लो स्वीकारोक्तिसँगै ५८ वर्षिय विश्व फुटबलका महान हस्ती म्याराडोना आधिकारिक रुपमा

सरकार र सीके राउतबीच भएको सहमति शंकास्पद: कमल थापा

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १२ वर्षे कलंकित राजनीतिक अभ्यासका कारण देश टुक्र्याउने विखन्डनकारी तत्वको जन्म भएको बताएका छन् ।  मिडिया नेपाल कञ्चनपुरले आज महेन्द्रनगरमा गरेको पत्रकार

हिमपातका कारण अवरुद्ध रसुवागढी भन्सार सुचारु

रसुवा । हिमपातका कारण सडक अबरुद्ध हुँदा एक महिनादेखि रोकिएको रसुवागढी भन्सार कार्यालयबाट हुने आयात–निर्यात पुनः सुचारु भएको छ । उच्च हिमाली क्षेत्रमा भारी हिमपातका कारण सडक अवरुद्घ हुँदा चीनबाट

गीतकार डीआर अब उपन्यासकारः सार्बजनिक भयो ‘तिलस्मी’

काठमाडौं । गीतकारका रुपमा स्थापित बनेका डी.आर. अब साहित्यकारका रुपमा पनि देखिएका छन् । उनले भर्खरै सार्वजनिक गरेको उपन्यास ‘तिलस्मी’ले यसको पुष्टी गरेको छ । हालै काठमाडौंमा आयोजित एक समारोहमा उनको

इँटाभट्टाका कारण विमानस्थल असुरक्षित, उडान र अवतरणमा प्रत्यक्ष प्रभाव

सप्तरी । आसपासका इँटा भट्टाका कारण सप्तरीको राजविराज विमानस्थल असुरक्षित बनेको छ । सिलान्यास भएको झन्डै ६ दशकपछि गतअसार १ गतेबाट सञ्चालनमा आएको राजविराज विमानस्थललाई सुरक्षित वनाउने विषयमा हालसम्म पनि

मुस्लिम समुदायको समस्याः मृत्यु संस्कार गर्न न घाट छ, न शौचालय

-डम्बर बुढामगर/ईमेज बाग्लुङ । बाग्लुङको गलकोटस्थित हटिया र हरिचौरमा बस्ने मुस्लिम समुदायलाई मृत्यु संस्कार गर्ने घाट नजिकै नहुँदा समस्या भएको छ । नजिकै घाट नभएपछि ५० किलोमिटरको दूरीमा रहेको सदरमुकाम

ग्यास सिलिन्डर पड्किएर पोखराको एक क्लबमा आगलागी

पोखरा । पोखराको लेकसाइडस्थित एक क्लबमा ग्यास विस्फोटपछि भएको आगलागीबाट लाखौंको क्षति भएको छ । लेकसाइडको हल्नचोकमा रहेको केजी बर्गर एन्ड जुस क्लबबाट गएराति ग्यास सिलिन्डर पड्किएपछि आगलागी भएको हो

अस्ट्रेलियासँगको तेस्रो एक दिवसीय क्रिकेटमा भारत पराजित

काठमाडौं । अस्ट्रेलियासँगको तेस्रो एक दिवसीय क्रिकेटमा भारत पराजित भएको छ । राँचीमा भएको खेलमा घरेलु टोली भारत भ्रमण टोली अस्ट्रेलियासँग ३२ रनले पराजित भएको हो । कप्तान विराट कोहलीको

भारतमा मिग–२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त

काठमाडौं । भारतमा मिग–२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् । भारतको राजस्थान राज्यमा