काठमाडौं । उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । राजधानी प्योङयाङ नजिकको सामुन्डोङ परीक्षण केन्द्रबाट मिसाइल परीक्षणको तयारी भैरहेको स्याटलाइट तस्वीरहरु सार्वजनिक भएका हुन् । सामुन्डोङमा
काठमाडौं । अन्नपूर्ण पदयात्राका क्रममा हराइरहेका नेपाली पथप्रदर्शक र विदेशीको हिउँपहिरोमा परी मृत्यु भएको छ । यही फागुन ९ गतेदेखि सम्पर्कविहिन हल्याण्डका डोलोमा डेसीलेन्ट र उनका पथप्रदर्शक अजय ढकालको मनाङको
दोलखा । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पूर्व स्रोतव्यक्ति राजेन्द्र लक्ष्मी शिवाकोटीले दृष्टिविहिन तथा श्रवण शक्ति गुमेका विद्यार्थीका लागि १ लाख ११ हजार १११ रुपैयाँ राशीको अक्षयकोषको स्थापना गरेकी छिन ।
चौतारा । रोमाञ्चकारी र साहसिक रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बञ्जीजम्प आजदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालीममा पनि अनिवार्य गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९औँ समूहका
सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले विप्लव समुहका हिंसात्मक गतिविधिले शान्ति सुरक्षा कायम राख्न समस्या सिर्जना गरेको बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसंग कुरा गर्दै उनले वर्तमान राज्य प्रणालीमा सबै
-युवराज गौतम/ईमेज काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षका रुपमा घोषण गरेर फितलो तयारी गरिरहे पनि विदेशमा रहेका नेपालीहरुले भने उत्साहका साथ प्रचार गरिरहेका छन् । विगतको सरकारले
काठमाडौं । विद्रोही संगठन इस्लामिक स्टेट (आइएस) मा सहभागी हुन बेलायतको लण्डन छाडेकी समिमा बेगमको नवजात शिशुको मृत्यु भएको छ । १९ वर्षीया किशोरी समिमा बेगमले झन्डै तीन हप्ताअघि तेस्रो
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र मलेसियाबीच हुने भनिएको मैत्रीपूर्ण खेल स्थगित भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मलेसियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि नेपालसँग यही २६
काठमाडौं । ‘कम्युनिष्ट सरकारको एक वर्ष, एक सय एक अपराध’ नामक पुस्तकको आज काठमाडौंमा बिमोचन गरिएको छ । नेपाली कांग्रेसका नेता राजेश अधिकारीले लेखेको पुस्तक एक समारोहकाबीच विमोचन गरिएको हो
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेकोमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा फ्रेन्ड्स अफ लाजिम्पाटले आज काठमाडौंमा गरेको महिला दौड प्रतियोगिताको उद्घाटन गर्दै उनले