विजय नेपाल (इमेज) सिन्धुपाल्चोक, फागुन २५ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९, लामाचौरबाट पाराग्लाइडिङको व्यावसायिक उडान सुरु गरिएको छ । लामाचौर पाराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ संघले सिरानचौरमा ल्यान्डिङ गर्नेगरी उडान सन्चालन गरेको
चितवन, फागुन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्वयले सरकारले दुईतिहाइ बहुमतको दम्भ देखाएर जनतालाई तर्साउने काम गरेको आरोप लगाएका छन् । शनिबार चितवनमा जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै अध्यक्षद्वय पशुपतिशमशेर
अक्कल कुँवर (इमेज) काठमाडौं, फागुन २५ । तराई–मधेस टुक्र्याएर अलग राज्यका लागि स्वतन्त्र मधेस गठबन्धनको नामबाट पृथकतावादी गतिविधि गरिरहेका सीके राउत शान्तिपूर्ण राजनीतिको मूलधारमा आएका छन् ।
धनगढी, फागुन २५ । आफू अपहरणमा परेको भनी घर–परिवारका सदस्यलाई झुटो सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका–५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ । निजका आफन्तले गराएको जानकारीपछि प्रहरीले
काठमाडौं, फागुन २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकार र सीके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिएका छन् । शनिबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित
रुपन्देही, फागुन २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सीके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताएका छन् । सुन्दरनगर खानेपानी
काठमाडौं, फागुन २५ । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैध अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा
गाईघाट, फागुन २५ । उदयपुरगढी गाउँपालिकाको मदन भण्डारी लोकमार्ग खन्डको नेपालटारमा शनिबार बिहान टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार एकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्
पर्सा, फागुन २५ । नेपाली उद्योगपति सुरेश केडिया अपहरणको ‘मुख्य योजनाकार’लाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार
बेनी, फागुन २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता शनिबार म्याग्दी आएका छन् । सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासहित कांग्रेसका