Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सरकार–सीके राउत सहमतिः अस्पस्ट बुँदाले अन्योल


0
Shares

अक्कल कुँवर (इमेज)

काठमाडौं, फागुन २५ । तराई–मधेस टुक्र्याएर अलग राज्यका लागि स्वतन्त्र मधेस गठबन्धनको नामबाट पृथकतावादी गतिविधि गरिरहेका सीके राउत शान्तिपूर्ण राजनीतिको मूलधारमा आएका छन् ।

सरकारसँग ११ बुँदे सहमति गरेर सुरक्षित राजनीतिक अवतरण गरेका उनको कदमले हिंसात्मक र कानुनविपरीत गतिविधि गर्ने अरु समूहलाई शान्तिपूर्ण राजनीतिका लागि प्रेरित गरेको छ ।