बाग्लुङ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बाग्लुङ–गुल्मी सडकलाई चौडा पार्न थालिएको छ । करिडोर स्तरोन्नति गर्न सरकारले २० करोड रुपैयाँको लागतमा नेपाली सेनालाई जिम्मा दिएपछि काम सुरु भएको हो ।
बाजुरा । उमेरमा कम भए पनि कलामा परिपक्व देखिएका अशोक दर्जी र एआर बुढाथोकीले दर्शकलाई दमदार प्रस्तुति दिएका छन् । बडिमालिका बृहत् सांस्कृतिक कार्यक्रममा देखाएको कला र प्रस्तुतिले दर्शकको मन
काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रायो भायकानोलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोना ३–१ ले विजयी भयो । बार्साका लागि जेरार्ड पिके, लियोनल मेस्सी र लुईस
काठमाडौं । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यु) को ६३ औं बैठकमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आज
अर्घाखाँची । तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र संघर्षका क्रममा १६ वर्षअघि नष्ट भएका लालपुर्जा पाउँदा अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अड्गुरीका स्थानीय हर्षित भएका छन् । सशस्त्र द्वन्द्वको समयमा २०५९ सालमा सदरमुकाममा
–युवराज गौतम/ईमेज काठमाडौं । सबै नेपालीमा शिक्षाको पहुँच विस्तार गर्ने उदेश्यले नेपालमा पहिलो पटक स्थापना भएको खुल्ला विश्वविद्यालय यतिबेला बामे सर्दैछ । ग्रामिण भेग मात्र होइन विश्वभर आफ्नो पुहँच विस्तार
काठमाडौं । जापानको एउटा पानीजहाज ह्वेल माछासँग ठोक्किँदा ८० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जापानको सादो आइसल्याण्डबट निकाटा जाँदै गरेको पानीजहाज ह्वेलसँग ठोकिएको हो । घटनाका कारण पानीजहाजको
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले वाट्फोर्डलाई ३–१ ले पराजित गरेको छ । गएराति भएको खेलमा सिटीका लागि राहिम स्टर्लिङले ह्याट्रिक गर्दा वाट्फोर्डका जेरार्ड डेलोफुले एक गोल फर्काए
काठमाडौं । कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो । सन् १९३० मा बनेको ३० सिट