Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


‘रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाउनु अन्यायपूर्ण’

काठमाडौं, फागुन २३ । अर्थमन्त्री डा. युवराज खतिवडाले संविधानमै सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका रहने स्पस्ट उल्लेख गरिएकाले समृद्धि हासिल गर्न सार्वजनिक–निजी साझेदारी अगाडि बढाउन लागिएको बताएका छन् ।

विशेष महाधिवेशन बोलाएर देखाउन देउवाको चुनौती

विराटनगर, फागुन २३ । नेपाली कांग्रेसभित्रको राजनीति एकपछि अर्को गर्दै किचोलिँदै गएको छ । यसका कारण पार्टीका सभापति शेरबहादुर देउवा स्वयं आक्रोशित देखिएका छन् । उनले पार्टीका ५६ जिल्ला सभापतिलाई

काठमाडौंको मखन आगलागीका १० तस्वीर

काठमाडौं, फागुन २३ । काठमाडौं महानगरपालिका वडा नम्बर–२४ मखनस्थित एक घरमा बिहीबार आगलागी भएको छ । स्थानीय प्रकाश तुलाधारको घरबाट सल्किएको आगो आडैको अर्को घरमासमेत फैलिएको छ । हनुमानढोका पछाडितिरको

समायोजन रोजेका कर्मचारी खटाइँदै

काठमाडौं, फागुन २३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका कर्मचारीलाई समायोजनपत्र दिइ संघ, प्रदेश र स्थानीय तहमा खटाउन थालेको छ । अहिलेसम्म समायोजन रोजेका करिब ४८ हजारलाई

सीके राउतलाई छाड्न सर्वोच्चको आदेश

काठमाडौं, फागुन २३ । थुनामा रहेका सीके राउतलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । राष्ट्र विखन्डनमा लागेको आरोप लागेका राउतलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै छाड्न आदेश दिइएको हो

फागुन मसान्तभित्र लेखापरीक्षण गरिसक्न निर्देशन

काठमाडौं, फागुन २३ । महालेखापरीक्षकको कार्यालयले फागुन मसान्तभित्र लेखापरीक्षण गरिसक्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ । महालेखापरीक्षक टंकमणि शर्माले चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन बुझाउनपर्ने भएकाले

कुरीति, कुप्रथाविरुद्धको वर्ष मनाउन प्रस्ताव

काठमाडौं, फागुन २३ । प्रतिनिधिसभाअन्तर्गत्को महिला तथा सामाजिक समितिले आगामी वर्षलाई कुरीति, कुप्रथा तथा कुसंस्कारविरुद्धको वर्ष मनाउन प्रस्ताव गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले कुरीति, कुप्रथा तथा कुसंस्कारविरुद्धको

कांग्रेस केन्द्रीय समिति बैठक डाकियो, पौडेल र सिटौलालाई देउवाको चुनौती

काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । असन्तुष्ट समूहले विवादित विषयमा सहमति नगरे बैठकमा सहभागी नै नहुने चेतावनी दिएकै भोलिपल्ट सभापति देउवाले

धनगढीमा व्यापारीको ‘अपहरण’

बिराज रोस्यारा (इमेज) कैलाली, फागुन २३ । धनगढीका एक व्यापारीको अपहरण भएको छ । आरम्भ फेन्सी स्टोरका सन्चालक जगतबहादुर सिंहको अपहरण भएको प्रहरीले पुष्टि गरेको छ । उनी बुधबार राति

सुनसहित पक्राउ परेका दुईजना सार्वजनिक

बिराज रोस्यारा (इमेज) कैलाली, फागुन २३ । जिल्ला प्रहरी कार्यालय कैलालीले सुनसहित पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको छ । बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले दुई किलो २३२ ग्राम सुनसहित