कृष्णनगर, फागुन २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कुनै हालतमा छाड्न नसकिने स्पष्ट पारेका छन् । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको नवौं दिन
काठमाडौं । शेर्पालगायत हिमाली भेगका बासिन्दाले आज ग्याल्बो ल्होसार मनाउँदैछन् । ग्याल्बो ल्होसार मान्ने समुदायले आजको दिन गाउँघर र टोलको बाटोघाटो तथा पानीका श्रोतको सरसफाई, लेनदेनको हिसाब मिलानलगायत काम गरी
भद्रपुर, फागुन २३ । झापाको भद्रपुरमा निर्मित नेपाल–भारत जोड्ने मेची पुल पूर्ण सञ्चालनमा देखिएको समस्या समाधान गर्न सरोकारवालाले साझा प्रतिबद्धता जनाएका छन् । प्रदेशसभा सदस्य, स्थानीय सरकार, राजनीतिक दलका प्रतिनिधिसहित
काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरवर्गले सामाजिक संञ्जाल फेसबुकको गोपनियतामा उच्च ध्यान दिने बताएका छन् । उनले फेसबुकलाई सार्वजनिकबाट गोपनियता केन्द्रीत थलो बनाउन चाहेको उल्लेख गरेका छन् । फेसबुकले प्रयोगकर्ताहरुको
रसुवा । सडक डिभिजन कार्यालय नुवाकोटले पासाङ ल्हामु मार्गको राम्चे धुन्चे खण्डमा ढलान गर्न सुरु गरेको छ । रसुवाको स्याउबारीदेखि सोलेसम्मको सडकमा ढलान गरिएको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ
जनकपुर । विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । १ सय ३३
नवलपुर । पश्चिमी नवलपरासीमा रहेको गण्डक पावर हाउसले मर्मतसम्हारको काम नगर्दा बार्षिक ७३ करोड रुपैयाँ घाटा व्यहोर्दै आएको छ । गण्डक जलविद्युत केन्द्र सूर्यपुराको २ वटा टर्वाइन लामो समयदेखि विग्रेकाले
बारा, फागुन २३ । बाराको निजगढ नगरपालिका–११ स्थित तेह्र किलोमा हिजो बेलुकी सुमो जिपको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ७० वर्षीय वृद्ध छन् । उनको
ललितपुर, फागुन २३ । ललितपुरको धोवीघाटमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५१ बर्षीय पुरुष छन् । गएराति सवा ९ बजे बा९७प ३२७ नम्बरको मोटरसाइकलले पैदल
-विवेक खड्का/ईमेज दाङ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण बिहिवार बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ । बिहीबार दाङमा सार्वजनिक सवारी साधन चलेका छैनन्