Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


सत्तारुढ गठबन्धनमा षड्यन्त्रको गन्ध छ, समाजवादी मोर्चाले प्रतिवाद गर्छ : गंगा श्रेष्ठ

काठमाडौं । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेपालका सहअध्यक्ष तथा समाजवादी मोर्चा नेपालका कार्यदल सदस्य गंगानारायण श्रेष्ठले समाजवादी मोर्चाले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्ने बताउनुभएको छ ।

विपदमा सक्रियता बढाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लेखकले प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिलाई

मौद्रिक नीतिमा राष्ट्र बैंकमाथि कुनै हस्तक्षेप हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रवार नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन हस्तक्षेप नगरेको बताउनुभएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का पदाधिकारीहरुसँगको भेटमा राष्ट्र बैंकले

सरकारले निजी क्षेत्रलाई दुःख दिँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रलाई कुनैपनि दुःख नदिने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो

तीन प्रतिपक्ष दलबीच प्रधानमन्त्री ओलीको विश्वासको मतबारे छलफल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)सहित तीन प्रतिपक्ष दलबीच सिंहदरबारमा छलफल भएको छ । शुक्रबार नेकपा (माओवादी केन्द्र)सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)ले छलफल गरेका

धनकुटामा बस दुर्घटना १३ जना यात्रु घाइते

धनकुटा । धरानबाट धनकुटाको हिलेतर्फ जादैं गरेको यात्रुबहाक बस र हिलेबाट धरानतर्फ जाँदै गरेको ट्यांकर ठोक्किँदा बसमा सवार १३ जना यात्रु घाइते भएका छन् । सबै घाइते यात्रुको अबस्था सामान्य

‘समृद्ध नेपालः सुखी नेपाली’को गन्तव्य पूरा गर्ने अठोट लिएका छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले समृद्ध नेपालः सुखी नेपालीको गन्तव्य पूरा गर्ने अठोट लिएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेकपा (एमाले)ले सरकारलाई

स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा साढे पाँच करोड रकम ट्रान्सफर

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न गठित विशेष संसदीय समितिले प्रदेश र स्थानीय तहका नियामक निकायहरुसँग छलफल गरेको छ । शुक्रबार बसेको बैठकमा समितिले विभिन्न प्रदेश

एसीसी महिला टी-ट्वेन्टीमा नेपालको विजय सुरुवात

काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला टी-ट्वेन्टीमा नेपालले विजय सुरुवात गरेको छ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले नेपाले यूएईमाथि ६ विकेटको सहज

बंगलादेशमा रहेका नेपाली विद्यार्थी अप्ठेरोमा परे नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह

काठमाडौं । सरकारले बंगलादेशमा पछिल्लो समय भड्किएको हिंसाप्रति सरकार सचेत रहेको र त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको सुरक्षाका लागि समन्वय गरिरहेको दाबी गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बंगलादेशमा