Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


बागमती र लुम्बिनी प्रदेशमा आज विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने हुनु भएको छ । अंक गणित प्रतिकूल भएपनि बाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले मत

बंगलादेशमा हिंसा बढेपछि नेपाली फर्किदै

काठमाडौं । बंगलादेशमा प्रदर्शन र झडपका घटनाले उग्ररूप लिएपछि नेपाली विद्यार्थी स्वदेश फर्किदैछन् । प्रदर्शन हिंसात्मक बनेपछि बंगलादेशमा रहेका नेपाली विद्यार्थी हवाई तथा स्थलमार्गबाट स्वदेश फिर्ता भएका हुन् । हालसम्म

एसीसी महिला क्रिकेटमा नेपालले पाकिस्तानको सामना गर्ने

काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र पाकिस्तानबिचको खेल श्रीलंकाको डम्बुला मैदानमा आज साँझ ७ः१५

काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज मध्यान्ह १२ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई

चीनमा पुल भत्किँदा ११ जनाको मृत्यु

एजेन्सी । चीनमा एउटा पुल भत्किएर नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ । घटनामा तीस जनाभन्दा बढीलाई नदीले बगाएको छ । उनीहरुको खोजी कार्य जारी छ । चिनियाँ समाचार

आज ४२ औँ बीपी स्मृति दिवस मनाइँदै

काठमाडौं । आज ४२ औ बीपी स्मृति दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आज बीपी स्मृति दिवस मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको

आज गुरुपूर्णिमा : व्यास जयन्ती

काठमाडौं । आज गुरुपूर्णिमा मनाइँदैछ । महाभारतका रचयिता वेद व्यासको जन्मजयन्ती आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री मन्त्र, दीक्षा, वेद सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान गर्दै गुरुपूर्णिमा मनाइन्छ । हिन्दू

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्ने भएको छ । संवैधानिक प्रावधान

आजको मौसम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधरणतया बदली रहेको छ