Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


नयाँ सरकारसँग मधेश प्रदेशबासी छैनन् सन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण बनेसँगै नेकपा एमाले अध्यष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनलाई मुख्य एजेण्डा बनाएर

काभा महिला नेसन्स लिगको तयारीका लागि रसियासँगको खेल महत्वपूर्ण : अरुणा शाही

काठमाडौं । नेपाली महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले काभा महिला नेसन्स लिगको तयारीका लागि रसियाको टोलीसँगको मैत्रीपूर्ण खेल महत्वपूर्ण सावित हुने बताइन् । नेपाल र रसियाबीच आगामी आइतवार र

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्याम घिमिरे

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत हुनुभएको छ । नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई प्रमुख सचेतकमा मनोनीत गर्नुभएको हो ।

ऊर्जा क्षेत्र उच्च प्राथमिकतामा : मन्त्री खड्का

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सरकारले उर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । संखुवासभा–काठमाडौं जर्नालिस्ट एशोसिएसनले नवनियुक्त मन्त्री खड्कालाई शुभकामना दिन शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले

टोखामा करिडोर विस्तारका क्रममा विवाद उत्पन्न

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा करिडोर विस्तार गर्ने क्रममा विवाद उत्पन्न भएको छ । यसै क्रममा टोखा नगरपालिका वडा नम्बर ८ का विभिन्न स्थानहरूमा डोजर चलेको छ । डोजर चलाउने

संस्कृति नीति बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्छु : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति नीति बनाउने घोषाा गर्नुभएको छ । नेपाल मगर विद्यार्थी संघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा

राजतन्त्र नै मुलुकको विकासको मुख्य बाधक : डा. बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्र नै मुलुकको विकासको बाधक भएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सो

प्रधानमन्त्री ओलीका मुद्दामा कांग्रेस मौन बस्दैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो

नसिक्नुपर्ने कुरा बढी सिक्दा मुलुकले दुःख पाइरहेको छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नेकपा (माओवादी केन्द्र)लाई घुस खान सिकाएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै

कांग्रेस-एमालेबीचको लिखित सहमति कार्यान्वयन हुँदैन कि भन्ने संसयबाट मुक्त हुनुपर्छ : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको ७ बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभएको छ । महामन्त्री थापाले असार ६ गते (आइतबार) प्रधानमन्त्री केपी शर्मा