Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


५० लाख माग्दै सांसदलाई मार्ने धम्की

काठमाडौं, चैत २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले सोमबार ट्वीटमार्फत चार प्रश्न गरे । उनले लेखेका थिए– के कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ? के

चिनी उद्योगले किसान ठग्दै, आठ अर्ब भुक्तानी गर्न आलटाल

काठमाडौं, चैत २७ । वर्षौंदेखि उखुको मूल्य निर्धारण र खरिद रकम भुक्तानी दुवैमा किसानलाई अल्झाउँदै आएका चिनी उद्योगीले चालु आर्थिक वर्षमा पनि करिब आठ अर्ब रुपैयाँ भुक्तानी गरेका छैनन् ।

नेपाली र फ्रेन्च उद्यमी–व्यवसायीबीच छलफल

काठमाडौं, चैत २६ । नेपाली र फ्रेन्च उद्यमी–व्यवसायीबीच नेपालमा संयुक्त सहकार्यका सम्भाव्यता खोजी गर्नेगरी भेटवार्ता भएको छ । नेपाल भ्रमणमा आएको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी–व्यवसायीहरूसँग व्यावसायिक भेटवार्तामा नेपाली उद्यमी–व्यवसायीहरूले सहकार्यका

कारोबारसहित नेप्से पनि झर्‍यो

काठमाडौं, चैत २६ । अघिल्ला दुई दिन बढेको पुँजी बजारमा मंगलबार गिरावट आयो । उतार–चढावबीच यसदिन सेयरबजार परिसूचक नेप्से १० अंकले झरेर ११ सय ८१ मा आइपुग्यो । कारोबार भएका

रसुवागढी र सान्जेनको आइपीओ वैशाख ६ देखि

काठमाडौं, चैत २६ । ‘जनताको जलविद्युत्’ कार्यक्रमअन्तर्गत्को रसुवागढी र सान्जेन जलविद्युत् आयोजनामा लगानीका लागि सर्वसाधारणलाई सेयर निष्कासन गरिने भएको छ । रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत् कम्पनीले आउँदो वैशाख ६

‘जनताको अपेक्षाअनुसारको परिवर्तन हुन सकेन’

काठमाडौं, चैत २६ । आज चैत २६ गते । २०४६ सालमा आजकै दिन ३० वर्ष लामो निर्दलीय पञ्चायती शासन व्यवस्था अन्त्यको घोषणा भइ देशमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको थियो ।

बारा र पर्साको हुरी ‘टोर्नाडो’ : विभाग

काठमाडौं, चैत २६ । बारा र पर्सामा जनधनको क्षति हुनेगरी आएको हुरी ‘टोर्नाडो’ नै भएको पुष्टि भएको छ । जल तथा मौसम विज्ञान विभागले स्थलगतरुपमा गरेको अध्ययनबाट यही चैत १७

राप्रपाको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं, चैत २६ । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीको सोमबार भएको शान्तिपूर्ण र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । र्‍यालीका सहभागीलाईमात्र नभएर सडकमा आवत–जावत गर्ने

खुकुरी देखाएर जोरपाटीमा मनि ट्रान्सफरको तीन लाख लुटियो

साँखु, चैत २६ । जोरपाटीको चामुन्डा गेटस्थित पाथीभरा मनि ट्रान्सफरको मंगलबार रु तीन लाख नगद लुटपाट भएको छ । मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठको झोलामा राखिएको उक्त रकमसहित काउन्टरबाट करिब

चारतारे झन्डाले सिंगारियो पोखरा

पोखरा, चैत २६ । यही चैत २८ र २९ गते पोखरामा हुने नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले मंगलबार पोखरामा