बारा, चैत २६ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुईतिहाइको दम्भले सरकार चलाउन खोज्दा सरकार आफैं अप्ठ्यारोमा परेको बताएका छन् । मंगलबार हावाहुरी प्रभावित क्षेत्रको अवलोकनका लागि बारा आएका
काठमाडौं, चैत २६ । सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालहरु मंगलबार पनि बन्द रहे । कर्मचारी समायोजनाको विरोध गर्दै गत शुक्रबारदेखि सरकारी चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा ठप्प पार्दा उपचारका लागि
काठमाडौं, चैत २६ । यही चैत २९ गतेदेखि आठौं देशव्यापी ओलम्पिक टर्च र्याली सुरु हुने भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए)ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी
नवीनराज कुइँकेल (इमेज) लमजुङ, चैत २६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाएका छन् । मंगलबार लमजुङ सदरमुकाम बेसीसहरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै
काठमाडौं, चैत २६ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणमा प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तक्रियामा उनले सरकार श्रमजीवी पत्रकारका पक्षमा रहेको
काठमाडौं, चैत २६ । दुईपांग्रे सवारी दुर्घटना बढी हुने गरेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही चैत २१ गतेदेखि तीनमहिने सवारी सचेतना कार्यक्रम सुरु गरेको छ । उपत्यकामा दैनिक १०
लमही, चैत २६ । दाङको नाका क्षेत्रका प्रहरीचौकीमा भारतीय फोन नम्बरको प्रयोग भइरहेको छ । नेपालका कुनैपनि सिमको टावरले काम नगर्ने भएपछि दाङको नाका क्षेत्रका प्रहरीचौकीले भारतीय फोन नम्बर प्रयोग
भक्तपुर, चैत २६ । महानगरीय प्रहरी वृत्त थिमिले अपहृत एक युवकको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–७, बागेश्वरीका २३ वर्षीय
भीमदत्तनगर, चैत २६ । जमिनको सीमा विवाद हुँदा कन्चनपुर, लालझाँडी गाउँपालिका–१ का ५० वर्षीया बासमती रानाको हत्या भएको छ । सोमबार स्थानीयवासी २५ वर्षीय निरज रानाले बासमतीको टाउकोमा कोदालोको बींड
काठमाडौं, चैत २६ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्र लुछाचुँडी चलिरहेको भन्दै यस्तै अवस्था रहे पार्टीको भविष्य नै अन्धकार हुने चेतावनी दिएका छन् । जनआन्दोलन दिवसका अवसरमा मंगलबार राजधानीमा