सिन्धुली, चैत २७ । सिन्धुलीका महिलाले व्यावसायिक रुपमा ढाका कपडा उत्पादन गरेर आम्दानी गर्न थालेका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिकाको आर्थिक सहयोगमा सदरमुकामबाट तालिम लिएका महिला आफ्नै घरमा बसेर ढाका
काठमाडौं । ब्राजिलमा भारी बर्षापछि आएको बाढीमा ९ जनाको मृत्यु भएको छ । ब्राजिलको रियो दि जेनेरियोलगायतका शहर बाढीबाट बढी प्रभावित भएका छन् । दर्जनौं घर भत्केका कारण भग्नावशेषमा पुरिएर
काठमाडौं । नेपालका प्रसिद्ध उद्योगपति तथा पूर्वसांसद दिवाकर गोल्छाको निधन भएको छ । भारतको चेन्नइमा गएराति गोल्छाको निधन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका गोल्छाको दुई
काठमाडौं, चैत २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई आज बिदाइ गरेका छन् । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली आज
इस्लामावाद, चैत २७ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा हुन गइरहेको निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत ल्याएर नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्न सफल भएमा भारत र पाकिस्तानबीच शान्ति वार्ता हुन
काठमाडौं । समायोजन प्रतिक्रियाप्रति असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि ६ दिनदेखि स्वास्थ्य सेवा प्रभावित भएको छ । सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीलाई
Dadeldhura, April 10 (RSS): At least 23 passengers sustained injuries in a road mishap in Dadeldhura on Wednesday morning. A commuter bus (Na 4 Kha 6836) en route to Bajura
भक्तपुर, चैत २७ । भक्तपुरको सुर्यविनायक नगरपालिका–१ तर्खगालमा रहेको अनुस्कृत पोल्ट्रि फार्ममा बर्डफ्लु संक्रमण पाइएको छ । संक्रमण पुष्टि भएपछि विज्ञसहितको टोलीले संक्रमित क्षेत्रमा पुगेर कुखुरा नष्ट गरेको छ ।
अर्घाखाँची । जिल्ला सदरमुकामबाट मात्र प्राप्त हुने सेवा आफ्नै गाउँबाट पाएपछि अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका बासिन्दा उत्साहित भएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजना र छत्रदेव गाउँपालिकाको संयोजनमा गाउँमै एकीकृत शिविर
नयाँ दिल्ली, चैत २७ । तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा अस्पतालमा भर्ना भएका छन् । छातीमा संक्रमण भएपछि नयाँ दिल्लीस्थित एक अस्पतालमा उनलाई उपचारका लागि भर्ना गरिएको हो ।