Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


कर्णाली सरकारले बाढीपीडितलाई तीन लाख दिने

सुर्खेत, चैत २७ । कर्णाली प्रदेश सरकारले २०७१ सालका बाढीपीडितलाई प्रतिपरिवार तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

उच्च अदालतका न्यायाधीशलाई दिलाइयो शपथः विरोधको रहेन कुनै अर्थ

काठमाडौं, चैत २६ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उच्च अदालतमा न्यायाधीशका लागि सिफारिश गरिएको मध्ये १७ जना न्यायाधीशलाई शपथ दिलाएका छन् । प्रधान्यायाधीश राणाले न्यायपरिषदले एक साताअघि उच्च अदालतको न्यायाधीशका लागि

३०० वर्ष पुरानो पोखरीमा भरियो पानी

भक्तपुर, चैत २७ । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको दुई पोखरी केही दिनअघिसम्म खेल मैदान बनेको थियो । धेरै वर्षसम्म झार र घाँसले ढोकेको यी पोखरी सरसफाइपछि केही वर्षयता मंसिरमा स्थानीयवासीले

इजरायलमा नेतान्याहू पाँचौ पटक प्रधानमन्त्री बन्दै

चैत २७ । इजरायल भएको निर्वाचनबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको दलले बढी सीट जितेको छ । यद्यपि, मतदानमा कुनै पनि दलले बहुमत ल्याउन सकेन । अब त्यहाँ गठबन्धन सरकार बन्ने छ

संरक्षित कृष्णसारको संख्या बढ्दै

राजेन्द्रप्रसाद पनेरु   कञ्चनपुर, चैत २७ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सातवर्ष अघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको संख्या प्रतिवर्ष बढ्दै जान थालेको छ । कृष्णसारको संख्या बढेर हालसम्म ८२ पुगेको

PM Oli bids farewell to government team assigned to measure Everest’s height

Kathmandu, April 10(RSS): Prime Minister KP Sharma Oli bid adieu to a government team on an expedition to the world’s highest peak Mount Everest amidst a programme here today.  The

जापानको लडाकु विमान दुर्घटना

                                             फाइल तस्वीर टोकियो, चैत २७ । जापानको एक

जनता आवास कार्यक्रमले गाउँकै मुहार फेरियो

विमलबहादुर  विष्ट डोटी, चैत २७ । कुनै बेला घिचिमिची तथा जताततै फोहर देखिने जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला तथा राजपुरस्थित ढोलपडा गाउँ हिजोआज निकै झिलिमिली र सफासुग्घर देखिन थालेको

सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु

बाँके, चैत २७ । बाँकेको कोहलपुरमा शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा गए राति दुई मजदुरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–११ पिपल चौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको शौचालयको सेफ्टीट्याङ्की

चार वर्ष अघि ४३ किलोमिटरका लागि छुट्याइएको बजेटले अब १० किलोमिटरमात्रै सडक बन्ने

बिराज रोस्यारा कैलाली, चैत २७ । स्मार्ट सिटीको परिकल्पना गरिएको धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत सडक बनाउन बजेट अपुग भएको छ । झण्डै ४३ किलोमिटर सडक निर्माणका लागि आएको बजेटले