ललितपुर, चैत २७ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिका लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वदेशी र वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । ललितपुरको पुल्चोक, नटोलमा बुधबार सुरु दोस्रो ललित
कपिलवस्तु, चैत २७ । कपिलवस्तुको शिवराज नगरपालिकाभित्र ११ हजार ४५४ शौचालय बनेपछि नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । बुधबार चन्द्रौटामा एक कार्यक्रम गरी खुला दिसामुक्त घोषणा गरिएको हो
बिराज रोस्यारा (इमेज) कैलाली, चैत २७ । सरकारी चिकित्सकहरुको माग संविधान र संघीयताविरोधी भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् । बुधबार धनगढीमा कार्यकर्तासितको भेटघाट कार्यक्रममा उनले
नवीन शर्मा र दिलिप पोखरेल (इमेज) काठमाडौं, चैत २७ । नेपाली कांग्रेसको आन्तरिक विवाद यति धेरै चुलिइसकेको छ कि नेताहरु अब एक ठाउँमा बस्न पनि नसक्ने अवस्थामा पुगेका छन् ।
प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज) काठमाडौं, चैत २७ । कर्मचारी समायोजनको विरोध गर्दै ६ दिनदेखि आन्दोलनरत् सरकारी चिकित्सकहरुले बुधबार अस्पतालबाहिरबाटै सेवा दिएका छन् । वीर अस्पतालमा बुधबार अस्पताल प्रशासन
झापा, चैत २७ । आफूलाई ज्यान मार्ने धम्की आएको विषयमा सांसद राजेन्द्र लिङ्देनले सार्वजनिकरुपमा मुख खोलेका छन् । राप्रपाका महामन्त्री एवं सांसद लिङ्देनले बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी त्यसबारेमा
काठमाडौं, चैत २७ । एम्नेस्टी इन्टरनेसनलले गएको वर्ष अर्थात् सन् २०१८ मा फाँसीको घटना कम भएको जनाएको छ । गत वर्षहरुको ‘डाटा’को तुलनामा सन् २०१८ मा राज्यहरुले दिने मृत्युदण्ड एक
सरोज अधिकारी र दिलिप पोखरेल (इमेज) काठमाडौं, चैत २७ । ‘जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिनू’ भन्ने गृह मन्त्रालयको परिपत्रमा सर्वोच्च अदालतमासमेत प्रश्न उठिसकेको छ । प्रतिनिधिसभाअन्तर्गत्को
काठमाडौं, चैत २७ । सरकारले चिकित्सकहरुमाथि बल प्रयोग गरेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । उसले यसबारेमा छलफल गर्न चिकित्सकहरुको आकस्मिक भेला नै बोलाएको छ । सरकारी चिकित्सकहरुको
झापा, चैत २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले आफूलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको झापाका राजनीतिक दलका नेतासँग पनि संलग्नता रहेको दाबी गरेका छन् ।