Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


बिप्लव नेतृत्वका दुईजना जिल्लास्तरीय नेता पक्राउ

कैलाली । नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना जिल्ला स्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दगोरिया गाँउपालिका जनसरकार प्रमुख

सरकारले बल प्रयोग गरेरै देशभरका अस्पताल संचालन गर्छः मन्त्री पण्डित

-विराज रोस्यारा/ईमेज कैलाली । सरकार कसैको पनि दया माया नगरेर कडा रुपमा प्रस्तुत हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् । प्रेस क्लव धनगढीले बिहीबार धनगढीमा

छिमेकीको हत्या आरोपमा एक युवक पक्राउ

लहान, चैत २८ । चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  सामान्य भनाभन तथा वादविवादमा चिर्पट प्रहार गरी

जिप दुर्घटनामा पूर्वसांसद भण्डारीसहित दुईजनाको मृत्यु

गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा भएको सवारी दुर्घटनामा पूर्वसांसदको मृत्युु भएको छ । मुसिकोट नगरपालिका १ पौदी अमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्काेट गाउँपालिका ५ निवासि

एटीएम मेशिन चोर्न क्रेनसहित आए चोर !

उत्तरी आयरल्याण्ड, चैत २८ । एटीएम मेशिनबाट रकम चोरी भएको घटना बारम्बार प्रकाशमा आउने गरेका छन् तर चोरले एटीएम मेशिन नै चोरी गरेको घटना भने अनौठो नै हो । उत्तरी

टिपरको ठक्करबाट सेनाको हवल्दारको मृत्यु

बासुदेव बर्मा कपिलवस्तु, चैत २८ । कपिलवस्तुको वुद्धभूमि नगरपालिका–१ वसन्तपुर नजिक भएको दुर्घटनामा सेनाका हवल्दारको मृत्यु भएको छ । बुधबार राति लु२ख २२८० नम्बरको टिपरले ठक्कर दिँदा बुटवल बस्ने सैनिक

वनको संरक्षण र विकास हुन थालेपछि साल जातको वन विस्तार

सिन्धुली । सिन्धुलीका विभिन्न क्षेत्रमा साल जातको वन बढ्दै जान थालेकोे छ । सिन्धुली जिल्लाको चुरेभावर वन श्रृंखला, कमलाखोच र मरिण क्षेत्रमा सामुदायिक, कवुलियती तथा सरकारी वनको संरक्षण र विकास

खण्डहर बन्यो क्यानाडा सरकारले बनाइदिएको सामुदायिक चिकित्सा अध्ययन क्याम्पस

कविराज घिमिरे/ईमेज धनकुटा । धनकुटास्थित सामुदायिक चिकित्सा अध्ययन क्याम्पस पूर्वाधार निर्माण र व्यवस्थापनमा चासो नदेखाउँदा ३० वर्षदेखि अलपत्र बन्दै गएको छ । विदेशी अनुदानबाट क्याम्पस निर्माण भए पनि संचालनमा ध्यान

कारको ठक्करबाट एक जनाको मृत्यु

मोरङ, चैत २८ । मोरङको सुन्दरहरैचा नगरपालिका–४ बुधबारे चोकमा बुधबार कारको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ जाँदै गरेको बा३च ७९६२ नम्बरको कारले विपरित

मोदीको चुनाव प्रचार अभियानमा धक्का, बायोपिक प्रदर्शनमा रोक

नयाँ दिल्ली, चैत २८ । भारतमा हुन गइरहेको लोकसभा निर्वाचनमा मतदातालाई आकर्षित गर्न विभिन्न राजनीतिक दलले अनेक उपाय रच्ने गरेका छन् । यसैक्रममा सत्तारुढ दल भारतीय जनता पार्टीका लागि चुनाव