काठमाडौं, चैत २८ । नेपाल मुद्रण उद्योग महासंघ र नेपाल फोटो पत्रकार महासंघको संयुक्त आयोजनामा प्रिन्टिङ, फोटोग्राफी एन्ड मिडिया टेक्नोलोजी एक्स्पो काठमाडौंस्थित टुँडिखेलमा सुरु भएको छ । अत्याधुनिक प्रविधिकाबारेमा जानकारी
काठमाडौं, चैत २८ । मिडियामा प्रयोग भइरहेका नवीनतम् प्रविधिबारे जानकारी दिने उद्देश्यले काठमाडौंस्थित भृकुटीमन्डपमा मिडिया कम्युनिकेसन एन्ड एड्भरटाइजिङ एक्स्पो सुरु भएको छ । मेलामा विभिन्न मिडियाका स्टलहरु राखिएका छन् ।
काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सार्वजनिक–निजी साझेदारीमा काम गर्न सरकार तयार रहेको बताएका छन् । उनले ‘पीपीपी मोडल’मा काम गर्न निजी क्षेत्रभन्दा सरकार बढी
घोराही, चैत २८ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्णपदक नेपाल पुलिस क्लबले जितेको छ । दाङको घोराहीमा जारी टेबलटेनिस प्रतियोगितामा महिला समूहगत प्रतिस्पर्धामा पुलिस क्लबले स्वर्ण जितेको हो ।
पाँचथर, चैत २८ । हिमालयन शेर्पा क्लब पाँचथरमा जारी तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा न्यू स्टार क्लब सुनसरीलाई ४–३ ले
पोखरा, चैत २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले सेनामाथि हस्तक्षेप गर्न थालेको आरोप लगाएका छन् । बिहीबार पोखरामा नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै
काठमाडौं, चैत २८ । सुडानमा सेनाले ‘कू’ गरी सत्ता हातमा लिएको छ । सेनाले प्रदर्शनकारीको माग सम्बोधन गर्दै राष्ट्रपति ओमार अल बसिरलाई हटाएको जनाएको हो । सुडानका रक्षामन्त्री अवख इब्न
काठमाडौं, चैत २८ । प्रहरीले काठमाडौंको चन्द्रागिरिबाट ठूलो परिमाणको लागुऔषधसहित तीनजनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–७ का २५ वर्षीय प्रमोदकुमार साह, सप्तरीको बेल्ही चपेना गाउँपालिका–९
काठमाडौं, चैत २८ । नेपाल चिकित्सक संघले आन्दोलनरत् चिकित्सकहरुसँग वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सरकारलाई ७२ घन्टे ‘अल्टिमेटम’ दिएको छ । संघले बिहीबार काठमाडौं उपत्यकाभित्रका चिकित्सकहरुसँग छलफल गरी सरकारलाई अल्टिमेटम
काठमाडौं, चैत २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारी दमनबाट कुनैपनि समस्याको समाधान नहुने बताएका छन् । राप्रपाले बिहीबार देशव्यापीरुपमा स्थानीय तहका कार्यालयअगाडि गरेको धर्नाको काठमाडौंमा नेतृत्व गर्दै