Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


नेपालले सिंगापुरलाई दियो २८३ रनको लक्ष्य

काठमाडौं, चैत २९ । नेपालले ‘यु–१९’ विश्वकपअन्तर्गत एसिया छनोटको पहिलो खेलमा सिंगापुरलाई २८३ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै

मदरसा शिक्षालाई सरकारी विद्यालयसरह मान्यता दिन माग

बासुदेव बर्मा कपिलबस्तु, चैत २९ । मुस्लिम अल्पसंख्यक बालबालिका अध्ययनरत मदरसा शिक्षालाई सरकारी विद्यालयसरह मान्यता दिन मुस्लिम अगुवाहरुले माग गरेका छन् । कपिलबस्तुको कृष्णनगरस्थित जामिया सिराजुल उलुम अल–सलफिया स्कुलको वार्षिकोत्सवमा

विप्लव समूहका मकवानपुर इन्चार्ज पक्राउ

हेटौंडा, चैत २९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मकवानपुरका इन्चार्ज वीरबहादुर घलानसहित दुई जनालाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ८ फायरलाइनमा चेकजाँचका क्रममा जिल्ला

पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु

इस्लामावाद, चैत २९ । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा भएको बिस्फोटमा १६ जनाको मृत्यु भएको छ । हजारगन्ज इलाकास्थित व्यस्त तरकारी बजारमा स्थानीय समयानुसार शुक्रबार बिहान करिब ८ बजे भएको बिस्फोटमा

64 people receive work permit for Malaysia in four days

Kathmandu, April 12 (RSS): As many as 64 people have received work permit from Labour Office Tahachal, Kathmandu within four days after the government opened work permit for Malaysia through

भवन आचारसंहिता लागू हुन सकेन, नगरप्रमुखकै घर ८ तले !

बाग्लुङ, चैत २९ । बाग्लुङको ढोरपाटन नगरपालिकाले बुर्तिवाङ बजार क्षेत्रमा भवन आचारसंहिता लागू गर्न नसक्दा अनधिकृत रुपमा भवनहरु निर्माण भएका छन् । दुई वर्षअघि नै आचारसंहिता लागू गर्ने घोषणा गरेको

सरकारी चिकित्सकको आन्दोलन आठौं दिनमा, वार्ताको पहल अझै भएन

काठमाडौं, चैत २९ । देशभरका सरकारी चिकित्सकले आकस्मिक बाहेकका सेवा ठप्प पारेको आठ दिन बितिसक्दा पनि सरकारले वार्ताको पहलसम्म नगर्दा बिरामीको बिचल्ली भएको छ । अघिल्लो शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा बहिस्कार

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, टिपरमा आगजनी

बेत्रावती, चैत २९ । टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा आज एक जनाको मृत्यु भएको छ । बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर

चार दिनमा ६४ जनाले लिए मलेशियाका लागि श्रम स्वीकृति

काठमाडौं, चैत २९ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् ।