Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा एक जना पाइलटसहित चार यात्रु सवार रहेको नुवाकोटका डिएसपी तिलक भारतीले

भारतले बंगलादेशबाट ४ सय भारतीयलाई फर्कायो

एजेन्सी । बंगलादेश दिनानुदिन अशान्त बनेपछि भारतले बंगलादेशमा रहेका आफना देशका उच्च पदस्थ कर्मचारी र तीनका परिवारलगायत ४ सय भारतीय नागरिकहरुलाई भारत लगेको छ । भारत सरकारले आज बिहानै इन्डिगो

नेपाललाई शान्ति चाहिएको छ, द्वन्द्वमा फस्न दिँदैनौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताउनुभएको छ । बुधबार टिआरसी विधेयक सहमतिका लागि बनेको कार्यदलको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार

टिआरसी विधेयकमा सहमति नयाँ सरकार बनेपछिको राम्रो काम : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक चालु अधिवेशनबाटै टुंग्याउन आग्रह गर्नुभएको छ । बुधबार सिंहदरबारमा टिआरसीसम्बन्धी विधेयक टुंग्याउन गठित कार्यदलले

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नेपाल अनुकरणीय बन्नेछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नै नेपाल अनुकरणीय बन्ने बताउनुभएको छ । बुधबार सिंहदरबारमा टिआसी विधेयक सहमतिको प्रतिवेदन बुझ्दै

टिआरसीमा सहमतिको प्रतिवेदन शिर्ष नेतालाई हस्तान्तरण

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको छ

चालु अधिवेशनबाटै टिआरसी विधेयक पारित हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिआरसी विधेयकमा सहमति हुनु कोशेढुंगा भएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा टिआरसी विधेयक सहमतिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले चालु अधिवेशनबाटै शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक

काभा महिला भलिबलको फाइनल खेल हेर्न प्रधानमन्त्री जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने काभा महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जानुहुने भएको छ । प्रतियोगितामा आज हुने नेपाल र भारतबीचको फाइनल खेलको समापनमा प्रधानमन्त्री

गाजाका विद्यालयहरूमा इजरायली आक्रमणमा परेर २५ जनाको मृत्यु

एजेन्सी । प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले गाजा शहरको अल–नासर र हसन सलामा विद्यालयहरूमा इजरायली हवाई आक्रमणमा २५ प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् । सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले

बेलायतमा रहेका नेपालीलाई सतर्क रहन अपिल

काठमाडौं । बेलायतमा प्रदर्शन हिसात्मक बनेपछि नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ । नेपाली दूतावासले बेलायतका विभिन्न शहरमा रहेका नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरेको हो । बेलायतस्थित नेपाली दुताबासले