Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध

काठमाडौं । नाग्दीखोलामा पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएकोइलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुई

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको

टिआरसी विधेयकको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) मा सहमति जुटाउन गठित कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउँदैछ । यसअघिका बैठकमा सहमति जुटाएर तयार पारिएको प्रतिवेदन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष

बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा मोहम्मद युनुस चयन

एजेन्सी । बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुने राष्ट्रपतिको कार्यालयले घोषणा गरेको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दीन, सैन्य नेताहरू र आन्दोलनरत विद्यार्थी समूहका प्रमुखहरू

काभा महिला भलिबल : उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं । काभा महिला भलिबल लिगमा उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन् । यी दुईबीचको खेल साँझ सवा ५ बजे दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद

आजको मौसम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बदली रहेको

मधेश प्रदेशका नवनियुक्त राज्यमन्त्रीद्वारा शपथग्रहण

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा आयोजित समारोहमा मुख्यमन्त्री सतिशकुमार सिंहले राज्यमन्त्रीहरूलाई शपथ गराउनुभएको हो । यसअघि मुख्यमन्त्री

काभा महिला भलिबलमा नेपाल फाइनलमा प्रवेश, फाइलनमा भारतसँग खेल्ने

काठमाडौं । काभा महिला भलिबल लिगमा नेपाल फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार भएको खेलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा

बंगलादेशमा भएको घटनाप्रति भारतद्वारा चिन्ता व्यक्त

एजेन्सी । भारतले बंगलादेशमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेको छ । प्रधानमन्त्री शेख हसिना देश छाडेर हिडेपछि भईरहेको ज्यादतीप्रति भारतले चिन्ता जनाएको हो । भारतको राज्यसभालाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री