Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


सरकारले भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर क्षमा दिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने सवालमा सरकारको प्रतिवद्धता दृढ रहेको बताउनुभएको छ । समृद्ध नेपालः सुखी नेपाली बनाउने सरकारको अभियानमा भ्रष्टाचार खतरनाक तगारोको

चाडपर्वअघि दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौं । चाडपर्व सुरु हुनुभन्दा अघि दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वभाविक मूल्य नियन्त्रण गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा

मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राखिने

काठमाडौं । मिडिया काउन्सिल विधेयक २०८० को नाम आम सञ्चार परिषद् विधेयक राखिने संसदीय समितिमा सहमती जुटेको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८०

भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलबार संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा

राज्य व्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा सहभागी हुनुभएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलवार बसेको बैठकमा पहिलो पटक उहाँ सहभागी

गुल्मीमा पहिरोबाट चार जनाको मृत्यु

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका– १ स्थित बिसौनामा पहिरोले चार जनाको मृत्यु भएको छ । पहिरोले दुई वटा घर पुर्दा चार जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त घटनामा

बागमती नदीमा जलसतह बढिरहेकाले उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं । काठमाडौं उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले मोबाइलमा सन्देश पठाएर काठमाडौं उपत्यकास्थित बागमती नदीको गौरीघाट,

बागलुङमा पहिरो जाँदा एक जनाको मृत्यु, चार घर पुरिए

काठमाडौं । बागलुङमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । पहिरोले चार घर पुरिएका छन् । बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले घर पुरिँदा १५ वर्षीय विधान परियारको मृत्यु भएको प्रहरीले

युवा पुस्तामा नकारात्मक भावना बढ्दै गयो : खेलकुदमन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको बताउनुभएको छ । मंगलवार नेपाल स्काउटको आयोजनामा भएको दीक्षान्त समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । खेलकुदमन्त्री

पाकिस्तानी दूतावासद्वारा कश्मीरका जनताको समर्थनमा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले कश्मीरका जनताको समर्थन र त्यहाँ भारतले गरेको हस्तक्षेपको विरोधमा अन्तरक्रिया कार्यक्रम गरेको छ । ̒कश्मीरमा प्रतिरोधको भावनाको सम्मान शीर्षकमा पाकिस्तानी राजदूतावासले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको