Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


आजको मौसम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती, गण्डकी र

मधेशमा जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै जसपा नेपालको विरोध प्रदर्शन

काठमाडौं । मधेश प्रदेशमा जम्बो मन्त्रिपरिषद् गठन गरिएको विरोधमा जनता समाजवादी पार्टी, नेपालका समाजवादी युवा संघका नेता/कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको छ । मुलुकमाथी आर्थिक संकट रहेको समयमा राज्यकोषको दोहन गर्ने

भारतले नेपाललाई हराउँदै काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि जित्यो

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा नेपाललाई ३–२ सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना छानविन गर्न सरकारले बनायो आयोग

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटना छानविन गर्न सरकारले आयोग गठन गरेको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न आयोग

विद्यमान वन्यजन्तु ऐन संशोधन गरी विकास र जनमैत्री बनाउँछौं : वनमन्त्री साही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर साहीले विद्यमान वन्यजन्तु ऐन संशोधन गरी विकास र जनमैत्री बनाइने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा वन

समकक्षताको प्रमाणपत्र दिने अधिकार विश्वविद्यालय अनुदान आयोगलाई दिउँ : मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विद्यार्थीहरुलाई समकक्षताको प्रमाणपत्र दिने अधिकार विश्वविद्यालय अनुदान आयोगलाई दिनुपर्ने बताउनुभएको छ । बुधबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै

शेयर बजारमा सय अंकमाथिको उछाल

काठमाडौं । मंगलबार डेढ सय अंकले झरेको बजारमा बुधबार सय अंक माथिको उछाल आयो । निरन्तर उकालो लाग्दै आएको बजारमा मंगलबार पहिरो गएपनि कारोबारले रेकर्ड कायम गरेको थियो । बुधबार

कांग्रेस केन्द्रिय समितिमा प्रस्ताव सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने

काठमाडौं । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत भएको छ । बुधबार बसेको

माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न दिन्न : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका नेताहरुलाई एक ठाउँमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबार नेकपा (माओवादी केन्द्र) हुम्लाको कार्यक्रमलाई पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सम्बोधन

हेलिकप्टर दुर्घटना : क्याप्टेन अरुण मल्लसहित पाँच जनाको मृत्यु

काठमाडौं । एअर डाइनेष्टिको हेलिकप्टर बुधबार दिउँसो नुवाकोटको सूर्यचौरमा दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको नाइन एन एजेडी हेलिकप्टर दिउँसो नुवाकोटको सूर्यचौरमा खसेको