एजेन्सी । थाइल्याण्डको संवैधानिक अदालतले बुधवार मुख्य विपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गर्दै राज्यको शाही परिवारको मानहानी विरुद्धको कानून संशोधन गर्ने प्रयासलाई संविधानको उल्लंघन गरेको ठहर गरेको छ ।
काठमाडौं । भ्रामक समाचार प्रसारण गर्नेलाई सत्य तथ्य छानवीन गरि कारवाही गर्न नेपाल डेरी एसोसिएसनले नेपाल प्रेस काउन्सिललाई अनुरोध गरेको छ । केही दिनदेखि ग्यालेक्सी खबर टिभी, दोलखा समाचार एवं
एजेन्सी । उत्तरी सिरियाको विद्रोही नियन्त्रित शहर अजाजमा विद्रोहीको चेकपोस्टमा भएको ट्रक बम विस्फोटमा १० जनाको मृत्यु भएको छ । बम विस्फोटमा १३ जना घाइते भएका छन् । बेलायतमा रहेको
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । बुधबार राति अध्यक्ष नेपालले जारी
एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका अमेरिकी समकक्षी जो बाइडेनबीच मध्यपूर्व क्षेत्रको पछिल्लो घटनाक्रमबारे छलफल भएको छ । टेलिफोन वार्तामा मध्यपूर्व क्षेत्रको तनावबारे छलफल भएको हो । दुई
काठमाडौं । पेरिस ओलम्पिक २०२४ को पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहँदा उसलाई चीनले पछ्याइरहेको छ । शुरुमा चीनले अग्रता बनाएपनि पछिल्लो समयमा अमेरिकाले अग्रता लिएको छ । अमेरिकाले २७
काठमाडौं । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल
एजेन्सी । बंगलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण गर्ने तयारी भइरहेको छ । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बंगलादेशका
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठकमा सय दिने संगठनात्मक अभियान
काठमाडौं । नेपाल सरकारले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै विज्ञप्ति जारी गरेको छ । बङ्गलादेशमा पछिल्ला केही सातादेखिको भएको प्रदर्शन र जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै परराष्ट्र