Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


कांग्रेस केन्द्रिय समिति बैठक साउन २८ गतेसम्म चल्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक साउन २८ गतेसम्म चल्ने भएको छ । बुधबारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा सुरु भएको बैठक साउनको २८ गतेसम्म सञ्चालन हुने भएको हो ।

देश र नागरिकको विकास पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र नागरिकको विकास र समृद्धिका लागि काम गर्ने बताउनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट

सांसदहरु भन्छन् – भ्रष्टाचारको मूल श्रोत नै राजनीति हो

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले ठूला-ठूला ठेक्कापट्टामा निजी क्षेत्रको सहभागिता बिना भ्रष्टाचार सम्भव नहुने बताउनुभएको छ । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले

अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय शतर्कता केन्द्रलाई दिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय शतर्कता केन्द्रलाई दिनुपर्ने प्रस्ताव गर्नुभएको छ । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले

मैले शेयर बजार बढ्न हुँदैन भनेको छैन : पूर्वअर्थमन्त्री महत

काठमाडौं । पुर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेभित्र काम गर्ने कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा इन्साइडर ट्रेडिङ हुने गरेको दाबी गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा. महतले

बोर्डभित्रै धेरै गुटबन्दी हुने गरेकाले काम गर्न समस्या आएका छन् : अध्यक्ष बराल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले बोर्डभित्रै धेरै गुटबन्दी हुने गरेकाले काम गर्न समस्याहरु रहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष बरालले

गभर्नरले वैचारिक निकटता मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याउनुभयो : पूर्वमन्त्री पुन

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्र बैंकका गभर्नरले आफूसँग वैचारिक निकटता मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याएको देखिएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहन्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहेको बताउनुभएको छ । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा

प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गराउने विषयमा कानूनी परार्मशमा छु : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पदमुक्त गराउने विषयमा कानूनी परार्मश भइरहेको बताउनुभएको छ । एयर डाईनेष्टीको हवाई जहाज

काभा महिला भलिबलमा उपविजेता नेपाली टीमलाई काठमाडौं महानगरद्वारा सम्मान

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । महानगरले बिहीबार नेपाली टिमका प्रत्येक सदस्यलाई एक लाख रुपैयाँ नगदसहित