– जितेन्द्र भण्डारी/इमेज पाँचथर । व्यावसायिक सुन्तला खेतीमा लागेका पाँचथरका कृषकले सरकारबाट अपेक्षित सहयोग हुन नसकेको गुनासो गरेका छन् । खाद्यान्न बालीभन्दा सुन्तला खेतीलाई नै प्राथमिकतामा राखेर अघि बढिरहेका कृषकहरुलाई
अर्घाखाँची । सन्धिखर्कमा कृषकहरुलाई तरकारी खेती प्रविधि सम्बन्धी तालिम दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई जोनको आयोजनामा तीन दिने तरकारी खेती प्रविधि तालिमको आयोजना गरिएको हो
बागलुङ । निसीखोला गाउँपालिका–२ देविस्थान घङ्रेनीमा झोलुङ्गे पुल निर्माण भएपछि खोला वारपार गर्न स्थानीयलाई सहज भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा निसीखोला गाउँपालिका, टिभिएस र विवाइसी संस्थाको सहयोगमा पुल
उदयपुर । सदरमुकाम गाईघाटमा सडक फराकिलो र कालोपत्रे गर्ने कार्य रोकिएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत निर्माणाधिन सडकको उदयपुरको गाईघाट बजार क्षेत्रमा जग्गा विवादका कारण निर्माण कार्य रोकिएको हो ।
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका –७ मा हुन लागेको प्रदेश ३ स्तरीय पुरुष भलिबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । आयोजक संस्थाले बिहीबार गरेको पत्रकार सम्मेलनमा सबै तयारी पूरा
काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा आजबाट शुरु भएको छ । यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म जारी
एजेन्सी । पश्चिमी नेताहरुले इरानले मिसाइल आक्रमण गरेर युक्रेनको बोइङ दुर्घटना गराएको आरोप लगाएका छन् । राजधानी तेहरान नजिकै दुई दिनअघि भएको दुर्घटनामा १७६ जनाको मृत्यु भएको थियो । क्यानडा
एजेन्सी । बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबियामा गएराति भएको सेमिफाइनल खेलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ ले हरायो । खेलमा एथ्लेटिकोका लागि
काठमाडौं । सरकारले निशुल्क वितरण गर्दै आएकोे केही औषधि खान अयोग्य रहेको पाइएको छ । बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधि खान अयोग्य रहेको फेला परेको हो
काठमाडौं । इराक र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीका सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन् । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहेपनि संकट थपिदैं