Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

काठमाडौं, पुस २४ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा मोरङका भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही पुस २१ गते बसेको बैठकले सोसहितका विभिन्न १४ ओटा निर्णयहरु गरेको

सुमार्गीको ‘हेलो नेपाल’सहित तीन टेलिकमका ‘लाइसेन्स’ खारेजीको निर्णय बदर

काठमाडौं, पुस २४ । सरकारले विभिन्न तीनओटा टेलिकम कम्पनीका अनुमतिपत्र खारेज गर्ने निर्णय बदर गरेको छ । सरकारले व्यवसायी अजेयराज सुमार्गी स्वामित्वको नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल)सहित वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम

संकटाद्वारा सशस्त्र ४–२ ले पराजित

काठमाडौं, पुस २४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबको कमजोर प्रदर्शन कायमै रहेको छ । संकटा ४–२ सशस्त्र सशस्त्रले पाँचौं खेलमा बिहीबार संकटा क्लबसित पराजय

सुनको मूल्यमा ‘ब्रेक’

काठमाडौं, पुस २४ । निरन्तरजसो उकालो लाग्दै उचाइको रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा बिहीबार भने ‘ब्रेक’ लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक

अमेरिका–इरान द्वन्द्वः नेपाली कामदारको अवस्था बुझ्न पहल सुरु

काठमाडौं, पुस २४ । अमेरिका र इरानबीच द्वन्द्व चर्किएसँगै सरकारले खाडी मुलुकमा रहेका नेपाली कामदारहरुको अवस्था बुझ्न पहल लिएको छ । उनीहरुको सुरक्षामा कुनै कमी हुन नदिने विश्वास परराष्ट्र मन्त्रालयले

छात्रलाई पनि नर्सिङ अध्ययनका लागि कोटा

काठमाडौं, पुस २४ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विभेद हुनेगरी कानुन निर्माण नगर्न आग्रह गरेका छन् । संघीय निजामती सेवा ऐन विधेयकमा नेपाल स्वास्थ्य सेवाको पदपूर्ति  विधेयक सम्बन्धमा बिहीबार

महाधिवेशनको मिति फेरबदल गर्न देउवाद्वारा अस्वीकार, पोखे असन्तुष्टि

काठमाडौं, पुस २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७७ साल फागुन महिनामा तोकिएको पार्टीको १४औं महाधिवेशनको मिति फेरबदल गर्न अस्वीकार गरेका छन् । बिहीबार असन्तुष्ट कांग्रेस जिल्ला सभापतिहरुसँग आफ्नै

‘एमसीसी’को सहयोग राष्ट्रिय हितलाई सर्वोपरी राखेर लिन्छौं : उपप्रधानमन्त्री

कास्की । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकी सहयोग एमसीसीको सहयोग राष्ट्रिय हितलाई सर्वोपरी राखेर लिन सकिने उल्लेख गरेका छन् । प्रेस संगठन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा

सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन कष्टकर

डडेल्धुरा । सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि हिउँ परिरहेको छ । डडेल्धुरा जिल्ला

अष्ट्रेलियामा आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताएका छन् । संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक