काठमाडौं, पुस २५ । उदीयमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल काठमाडौंमा जारी १७ वर्षमुनिको ‘प्रेसिडेन्ट कप नेपाल इन्टरनेसनल सिरिज २०२०’ को दुई विधामा फाइनलमा पुगेका छन् । प्रिन्स पुरुष एकल र
काठमाडौं, पुस २५ । ‘न्यू डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल’ प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा जारी प्रतियोगिताको सेमिफाइनलमा आयोजकको टोली न्यू
संयुक्त राष्ट्रसंघ, पुस २५ । संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन् । मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एकजना
काठमाडौं, पुस २५ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबारदेखि छैटौं चरणका खेलहरु सुरु हुँदैछन् । शनिबार दुई खेल दशरथ रंगशालामा मध्याह्न १२ बजे मच्छिन्द्र क्लबले जावलाखेल युथ क्लबसित
काठमाडौं, पुस २५ । नेपाल बास्केटबल लिग (एनबीएल) ‘थ्री अन थ्री वेस्ट’ प्रतियोगिता आउँदो मंगलबारदेखि हुने भएको छ । पोखरा, बुटवल र धनगढीमा प्रतियोगिता पोखरा, बुटवल र धनगढी गरी तीन
काठमाडौं, पुस २५ । कानुन व्यवसायी, सन्चारकर्मी र मानवअधिकारवादीहरुले सरकारले अघि बढाएको सूचना प्रविधिसम्बन्धी विधेयक आपत्तिजनक भएको भन्दै यसलाई पारित नगर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक
काठमाडौं, पुस २५ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले स्नातक तहका १२ ओटा शैक्षिक कार्यक्रमको शुल्क तोकेको छ । आइओएमले एमबीबीएस र बीडीएसमा भने चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क नै निर्धारण
हेटौंडा, पुस २५ । प्रदेश–३ को नेकपा संसदीय दलले प्रदेश नम्बर–३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौंडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयलाई नै
-शंकर खनाल/राम डंगोलका/ईमेज काठमाडौं, पुस २५ । नेपाली काँग्रेसको शीर्ष नेतृृत्व गुट–उपगुटमा विभक्त बन्दै गर्दा काठमाडौमा आएका विभिन्न जिल्लाका सभापतिहरुले गुट–उपगुटलाई निमिट्यान्न पारी पार्टीलाई गति दिन सुझाव दिएका छन् ।
पोखरा, पुस २५ । गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पुस २४ मा बसेको बैठकको निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता रामशरण