Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


दशैं-तिहार २५ दिन पर सर्‍यो, २०७७ सालमा १५ दिन मात्रै विवाहको लगन

काठमाडौं । विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो ।

चर्चका पास्टरले भन्थे: ‘पाप मेटाउन तिमीले मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’

काठमाडौं । ‘रोग र पाप मेट्ने’ विश्वास दिलाउँदै एक युवतीलाई यौन सम्पर्क गर्न दबाब दिएको आरोपमा प्रहरीले चर्चका पास्टरलाई पक्राउ गरेको छ । ‘विश्वासका लागि आशा विश्वासी मण्डली’ चर्चका विश्वास

गुडविल फाइनान्सको १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाडौं, पुस २९ । गुडविल फाइनान्सको १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित भएको छ । संस्थाको मंगलबार राजधानीमा सम्पन्न २५औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत

राष्ट्रपतिसित चेम्बर पदाधिकारीको भेट

काठमाडौं, पुस २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्न वर्तमान सरकारको प्रयासलाई सघाउन नेपाल चेम्बर अफ कमर्सलाई आग्रह गरेकी छन् । चेम्बरका जिल्ला तथा नगर

नेप्से साढे ७ अंकले ऋणात्मक

काठमाडौं, पुस २९ । मंगलबार सेयरबजारमा सामान्य गिरावट आएको छ । पछिल्ला दिन उच्चदरले उकालो लाग्दै आएको सेयरबजारमा यसदिन भने सामान्य ‘करेक्सन’ आएको विश्लेषण गरिएको छ । कारोबार भने यसदिन

वाग्मतीपीडितलाई मुआब्जा दिन कृषि समितिको निर्देशन

काठमाडौं, पुस २९ । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वाग्मती आयोजनाप्रभावितलाई मुआब्जा उपलब्ध गराउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । कृषि तथा प्राकृतिक स्रोत समितिको मंगलबार बसेको

सूचना प्रविधि विधेयकमा सत्ता र प्रतिपक्षको अडान उस्तै

नारायणी लामिछाने र दिलिप पोखरेल (इमेज) काठमाडौं, पुस २९ । प्रतिनिधिसभामा विचाराधीन सूचना प्रविधि विधेयकका केही प्रावधानले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने आसय राखेको भन्दै सर्वत्र विरोध भइरहेको बेला सांसदहरु पनि

कलेज बसको ठक्करबाट दुई युवकको मृत्यु, बस जलाइयो

नवीन सिंह (इमेज) जनकपुरधाम, पुस २९ । मोडेल मल्टिपल कलेज जनकपुरधामको बसले मोटरसाइकललाई ठक्कर दिँदा धनुषामा दुई युवाको मृत्यु भएको छ । मंगलबार बेलुका जनकपुर–ढल्केबर सडकखन्डको लक्ष्मीनिया र सपहीको बीचमा

कृषि विकास बैंकका ६ कर्मचारीसहित ८ जनाविरुद्ध १९ करोडको मुद्दा दायर

काठमाडौं, पुस २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकका ६ जना कर्मचारीसहित ८ जनाविरुद्ध १९ करोड रुपैयाँ बढीको मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा

सरकार शक्ति पृथकीकरणको सिद्धान्तविपरीत गइरहेछ : सिटौला

काठमाडौं, पुस २९ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अदालतलाई आफूअनुकूल बनाएर वर्तमान सरकार शक्ति पृथकीकरणको सिद्धान्तविपरीत गइरहेको आरोप लगाएका छन् । जीपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले मंगलबार काठमाडौंमा गरेको