Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


‘विप्लव’ समूहका नेता ओलीसहित १६ कार्यकर्ता कारागार चलान

बाजुरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई

सार्वजनिक बसभित्र अश्लील हर्कत गर्ने व्यक्ति एक वर्षपछि प्रहरी फन्दामा

काठमाडौं, पुस २९ । एक वर्षअघि सार्वजनिक बसमा अश्लील हर्कत गरेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने व्यक्तिलाई प्रहरीले पक्रेको छ । निकै भाइरल भएको ‘बस काण्ड’ प्रकरणमा संलग्न रहेको भन्दै

Govt. needs to be serious: Dr Koirala

Biratnagar, Jan 14 (RSS):Nepali Congress central member Dr Shekhar Koirala has said that the government should become serious to not allow the situation of the country deteriorate further. Speaking at

गजल गायक निशान भट्टराईको कार दुर्घटनामा निधन

काठमाडौं । गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टमा गजल गायकका रुपमा रहेका भट्टाराई सोमबार राती सोही रेष्टुरेन्टबाट घर फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित

राजकुमार ह्यारी दम्पत्तिलाई ‘केही समयका लागि’ क्यानडा बस्न अनुमति

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितियले राजकुमार ह्यारी दम्पत्तिलाई ‘केही समयका लागि’ क्यानडा बस्न अनुमति दिएकी छन् । यो अनुमति राजकुरमा ह्यारी र उनकी पत्नी मेगनको भावी राजकीय भूमिकाका सम्बन्धमा

गाउँपालिका अध्यक्षले ‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’ भन्दा बज्यो ताली

-हीरालाल गुरुङ(रासस) मुग्लिन । सङ्घीय संसद् बैठक सञ्चालनको शैलीमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले गाउँँसभा बैठक आयोजना गरेको छ । सोमबार दिउँसो २ बज्न लागेको थियो । बैठक कक्षमा राष्ट्रिय

‘अकुपाई टुँडिखेल’ अभियानको प्रभाव: अब खुल्लामञ्चमा पार्किङ निषेध

-सुसन रामदाम र रक्षा बज्राचार्य(ईमेज) काठमाडौं । माघ १ गते देखि खुल्लामञ्चमा सवारी पार्किङ गर्न निषेध गरिएको छ । अव्यस्थित पार्किङले खुल्लामञ्चको स्वरुप विग्रिएको भन्दैं सरोकारवालाहरुले विरोध गरेपछि काठमाडौं महानगरपालिका

अमेरिकाद्वारा साउदी सेनाका २१ जनालाई कारवाही

काठमाडौं । अमेरिकाले गत महिना हवाइ अड्डामा सामुहिक गोली हानाहानमा संलग्न भएको भन्दै साउदी सेनाका २१ जनालाई कारवाही गरेको छ । २१ वर्ष पुरानो साउदी एयरफोर्सका लेफ्टिनेन्टलाई सहयोग पुर्‍याएको ती

गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’

गलेश्वर । गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने

बार्सिलोनाका प्रशिक्षक भाल्भर्डे बर्खास्त, कुके सेटिएन नियुक्त

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले अनेस्टो भाल्भर्डेलाई बर्खास्त गर्दै कुके सेटिएनलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ । ५५ वर्षका भाल्भर्डेले बार्सिलोनालाई दुई पटक स्पेनिस लिगको उपाधि जिताएका थिए ।