२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


अमेरिकाद्वारा साउदी सेनाका २१ जनालाई कारवाही


0
Shares

काठमाडौं । अमेरिकाले गत महिना हवाइ अड्डामा सामुहिक गोली हानाहानमा संलग्न भएको भन्दै साउदी सेनाका २१ जनालाई कारवाही गरेको छ ।

२१ वर्ष पुरानो साउदी एयरफोर्सका लेफ्टिनेन्टलाई सहयोग पुर्‍याएको ती सैनिक अधिकारीहरुलाई अभियोग भने लगाइएको छैन ।

तर अमेरिकी महान्यायाधीवक्ता विलियम बारले बालबालिकाहरुमाथि अभद्र व्यवहार गरेको आरोप लगाएका छन् ।

गत डिसेम्बरमा भएको हमलामा तीन बालक मारिएका थिए । घटनामा आठ जना घाइते भएका थिए ।

उक्त हमलामलगत्तै अमेरिकाले साउदी सेनाका लागि प्रशिक्षण रोकेको थियो । (एजेन्सी)