काठमाडौं, पुस २८ । नेपाल इन्भेष्टमेन्ट बैंकको १९ प्रतिशत लाभांशको प्रस्ताव पारित भएको छ । सोमबार कठमाडौंमा सम्पन्न बैंकको ३३औं वार्षिक साधारणसभाले १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद
काठमाडौं, पुस २८ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पुनःनिर्माणका कामहरु राम्रोसँग अघि बढेको निष्कर्ष निकाल्दै प्राधिकरणको म्याद थप्ने/नथप्ने सिफारिस गर्न कार्यदल गठन गरेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका
काठमाडौं, पुस २८ । सोमबार पनि सेयरबजारमा सुधार जारी रह्यो । यसदिन पनि बजार परिसूचकमा दोहोरो अंकको सुधार जारी रहेको हो । यसदिन कारोबार पनि पौने दुई अर्ब बराबर पुग्यो
काठमाडौं, पुस २८ । अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय मुलुकमा व्यावसायिक वातावरणमा सुधार आएको भन्दै ढुक्क भएर कारोबार गर्न आग्रह गरेका छन् । स्वच्छ व्यवसायलाई बढावा दिन एवं संरक्षण
काठमाडौं, पुस २८ । राष्ट्रिय भवन संहिता कार्यान्वयन गरी सुरक्षित र बलियो भवन निर्माण गर्न सर्वसाधारणलाई सहरी विकास तथा भवन निर्माण विभागले आग्रह गरेको छ । आउँदो माघ २ गते
काठमाडौं, पुस २८ । पाशुपत क्षेत्रको ग्वलमा रहेको जयवागेश्वरीको मन्दिर पुनःनिर्माणका क्रममा मन्दिरभित्र ३७७ वर्ष पुरानो ताम्रपत्र फेलापरेको छ । रञ्जना, भुजींमोल र प्रचलित लिपिमा नेपाल भाषामा लेखिएको ताम्रपत्र फेलापरेको
रोमन आचार्य, नवीन स्थापित र प्रदीप पौडेल (इमेज) काठमाडौं, पुस २८ । प्रतिनिधिसभाको सभामुख चयन प्रक्रियाले सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुर्घटनामा पर्नसक्नेतर्फ पाका राजनीतिज्ञहरुले सचेत गराएका छन् ।
लाहोर, पुस २८ । पूर्वपाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफलाई ‘देशद्रोह’ अभियोगमा मृत्युदन्ड दिने विशेष अदालतको गठन नै असंवैधानिक भएको पाकिस्तानको लाहोर उच्च अदालतले सोमबार निर्णय गरेको स्थानीय सन्चारमाध्यमले जनाएका छन् ।
प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज) काठमाडौं, पुस २८ । निजी अस्पतालहरुले उपचारको नाममा महँगो शुल्क लिने गरेको गुनासो बारम्बार आउने गरेको छ । पछिल्लो समय स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नै
काठमाडौं, पुस २८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनैपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सभामुखको उम्मेदवार