Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले बाटो बन्द गराए

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईमा शुक्रबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइतेका परिवारले सोमबार(आज) भीमाद प्रवेश गर्ने बाटो बन्द गराएका छन् । क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले

राजीनामा दिन्न, सके महाअभियोग लगाएर हटाउ : शिवमाया तुम्बाहाङ्फे (अन्तरवार्ता)

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले तत्काल पदबाट राजीनामा नदिने अडान लिएकी छन् ।  सोमबार बिहान हामीसँग कुरा गर्दै उपसभामुख तुम्बाहाङफेले आफुले संविधान मात्रै चिन्ने र संविधान अनुसार अहिले आफुले प्रतिनिधिसभाको

‘ए’ डिभिजन लिग : एनआरटी र पुलिस क्लव र च्यासल यूथ र एपीएफ भिड्ने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटवलमा आज(सोमबार) दुई खेल हुनेछन् । सोमबार मध्यान्ह १२ बजे न्यूरोड टिम एनआरटीले नेपाल पुलिस क्लबसँग खेल्दा दिउँसो ३ बजे च्यासल युथ क्लबले

चिसोले डोम समुदायको जनजीवन कष्टकर

सप्तरी । निरन्तरको शितलहरसँगै बढेको चिसोका कारण सप्तरीको छिन्नमस्ता गाउँपालिकाको डोम समुदायको जनजीवन कष्टकर बनेको छ । बसोबास र गरिबीका कारण पोषिलो खाने कुराको अभाव तथा न्यानो लुगा नहुँदा वडा

क्रिकेट रङ्गशाला निर्माण गर्न महायज्ञ लगाइने, ५० करोड सङ्कलन गर्ने लक्ष्य

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्‍याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ ।  महायज्ञ

युक्रेनको विमान दुर्घटना प्रकरणः माफी मागेको भन्दै इरानमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । युक्रेनको विमान दुर्घटना भएकोप्रति इरानले दिइको प्रतिक्रियाको विरोधमा राजधानी तेहरानमा दोस्रो दिन पनि प्रदर्शन भएको छ । आन्दोलनकारीले इरानका उच्च नेता आयतुल्ला अली खमेनेइको राजीनामाको माग गर्दै प्रदर्शन

धमाधम छाउगोठ भत्काइँदै, १३ सय ५५ छाउगोठ भत्काइयो

कैलाली । सुदूरपश्चिमका सबै जिल्लामा छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ । अहिलेसम्म अछाममा सबैभन्दा बढी १ हजार तीन सय ५५ वटा छाउगोठ भत्काइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी

म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई हरायो, अगुएरो बने सर्वाधिक गोलकर्ता

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ६–१ ले हराएको छ । एस्टन भिल्लाको मैदानमा सिटीलाई विजयी गराउन अर्जेन्टाईनी खेलाडी सर्जियो अगुएरोले ह्याट्रिक गरे ।

ज्वालामुखीका कारण वायूप्रदुषण, फिलिपिन्समा आठ हजार बढी मानिसलाई अन्यत्र स्थानान्तरण

काठमाडौं । ज्वालामुखीसँगै निस्किएको बाक्लो धुवाँका कारण वायू प्रदुषण भएको भन्दै फिलिपिन्समा आठ हजार भन्दा बढी सर्वसाधारणलाई अन्यत्र स्थानान्तरण गरिएको छ । राजधानी मनिला नजिकै टालमा भएको ज्वालामुखी विस्फोटपछि निस्किएको

‘छाउगोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर’

काठमाडौं । महिनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ भत्काउन कर्णाली र सुदूरपश्चिममा सरकारले अभियान नै चलाएको छ । प्रहरी र जनप्रतिनिधि भौतिक छाउगोठ भत्काउँदै हिँडेका छन्, तर स्थानीयको मनमा रहेको