काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एक–एक जना पात्र अगाडि सारिरहेको बेला सभामुख छनौट प्रकृयामा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवेशले त्रिपक्षीय शक्ति
-राजन कुईंकेल मुलुकमा यतिबेला तीन वटा विषय हटकेक अर्थात् तातो रोटीका रुपमा रहेका छन् । एउटा सभामुखको रिक्त पदपूर्ति, अर्को राज्य नियन्त्रित भ्रष्टाचार र सरकारले बनाउन थालेको नियन्त्रणमुखी ऐन–कानुन ।
काठमाडौं । थारु समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा विदा दिन नेपाल सरकारसँग माग गरेको छ । आइतबार थारु कल्याणकारिणी सभाले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी माघ १
कपिलबस्तु । कपिलबस्तु नगरपालिका–८ दोहनीमा बस दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तौलिहवाबाट भैरहवा जाँदै गरेको लु१ख ६८१३ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार २६ जना घाइते
काठमाडौं । धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज(आइतबार) सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक ‘बुलिस ट्रेण्ड’
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा विश्वविद्यालय ऐनलाई एकीकृत बनाउन सदस्यहरुले सुझाव दिएका छन् । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक–२०७५ मा
काठमाडौं, पुस २७ । प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ । योसंगै संसदको अधिवेशन सुरु भएपछि लगातार तीन पटक सूचना टाँस गरेर संसद बैठक स्थगित भएको हो । सत्तारुढ
काठमाडौं, पुस २७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल सभामुख चयन गरेर संसद सुचालु गर्न माग गरेका छन् । काठमाडौंमा आज प्रजातान्त्रिक विचार समाजको ज्ञापनपत्र बुझेपछि ईमेज च्यानलसंग
काठमाडौं, पुस २७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आमसंचार माध्यम र सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा प्रस्ताव गरिएको सुचना प्रविधि विधेयक लोकतन्त्र तथा विधीको शासनको विश्वब्यापी सिद्धान्त
धनुषा, पुस २७ । अवैध बालुवा गिट्टी उत्खनन अभियन्ता धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका दिलिपकुमार महतोको हत्या आरोपमा पक्राउ परेका ४ जना आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । सार्वजनिक गरिनेमा