मकवानपुर, पुस २७ । प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम हुने भएको छ । प्रदेशसभामा स्थायी राजधानी तोक्ने सम्बन्धमा आज भएको मतदानमा प्रदेश राजधानी हेटौडाका पक्षमा १०५
मकवानपुर, पुस २७ । प्रदेश नं ३ को राजधानी हेटौँडा र नाम वाग्मती राख्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच एकमत देखिएका छन् ।
काठमाडौं, पुस २७ । नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको
बाजुरा, पुस २७ । बूढीगङ्गा नदीमा निर्माण हुन लागेको ५० मिटर लामो पक्की पुल निर्माणमा ढिलाइ भएको छ । साँफे मार्तडी सडकखण्डअन्तर्गत जिल्लाको बडिमालिका नगरपालिकाको ४ र ६ को बीच
मकवानपुर, पुस २७ । प्रदेश ३ को नाम र स्थायी राजधानी टुंगो लगाउन आज प्रदेश ३ को प्रदेशसभामा मतदान हुँदैछ । अहिले मतदान प्रक्रिया भईरहेको छ । लामो रिक्ततालाई चिर्दै
काठमाडौं, पुस २७ । पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती र एकता दिवसका अवसरमा नेपालीहरु प्रति प्रेम, सदभाव र एकताको लागि शुभकामना सन्देश दिएका छन् । आज शुभकामना सन्देश दिदैं
जाजरकोट, पुस २७ । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ । बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा
अर्घाखाँची । सुशासनका लागि सामाजिक चिन्तनमा सुधार ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा पछिल्लो समय अशिक्षा, बेरोजगारी तथा गरिबीले आक्रान्त बनेको
– उपेन्द्र खनाल/ ईमेज तनहुँ, पुस २७ । नेपाल भ्रमण वर्ष सुरु भएसँगै तनहुँको बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत वर्ष डेढ लाखको संख्यामा पर्यटक भित्रिएको यस क्षेत्रमा
सिन्धुली, पुस २७ । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको छ । सरकारले सिन्धुलीमा निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणको प्रक्रिया तीब्र रुपमा अघि बढाउने भनेपनि काममा भने