Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


राजनीतिमा जटिलता उत्पन्न : दाहाल

चितवन, पुस २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय राजनीतिमा जटिलता उत्पन्न भएको टिप्पणी गरेका छन् । मंगलबार चितवनको माडीमा आयोजित प्रथम माडी खिचरा महोत्सवमा सम्बोधन गर्दै

यी हुन्, ‘बसकान्ड’का आरोपी, धेरै ‘लाइक’ र पैसा आउने लोभमा अश्लील हर्कत

काठमाडौं, पुस २९ । एक वर्षअघि सार्वजनिक बसमा अश्लील हर्कत गरेर सामाजिक सञ्जाल फेसबुकमा ‘भिडियो अपलोड’ गर्ने रविन सार्की भनिने रविन रुचाललाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

१० खेलाडीमा सीमित आर्मी १–१ संकटा, आर्मीका प्रशिक्षक र ‘अफिसियल’लाई पहेंलो कार्ड

काठमाडौं, पुस २९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा छैटौं चरणका खेलहरु सकिएका छन् । आर्मी १–१ संकटा छैटौं चरणको अन्तिम खेलमा मंगलबार त्रिभुवन आर्मी क्लब र संकटा क्लबले

‘इमो’बाट चिट्ठा परेको भन्दै १० लाख ठगेको आरोपमा सातजना समातिए

कैलाली, पुस २९ । ‘इमो’बाट चिट्ठा परेको भन्दै ठगी गरेको आरोपमा सातजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले १० लाख चार हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ

‘नयाँदिल्लीमा ६५ लाख चोरेर फरार’ दुई नेपाली रकमसहित पक्राउ

बिराज रोस्यारा (इमेज) कैलाली, पुस २९ । कैलालीमा ६५ लाख भारतीय रुपैयाँसहित तीनजना पक्राउ परेका छन् । चोरी आरोप चोरीमा संलग्न रहेको आरोपमा श्रीमान्–श्रीमतीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसकारण सभामुखमा शिवमाया अयोग्य ! राजीनामा दिएर बचाइदेऊ सामन्ती विरासत

माननीय डा. शिवमाया तुम्बाहाङफे  उपसभामुख, प्रतिनिधिसभा, नयाँबानेश्वर काठमाडौं ।  माननीय डा. शिवमाया तुम्बाहाङफेज्यू, यो तपाईंलाई नमागेको सल्लाह हो । तपाईं करिब दुई वर्षदेखि मुलुकको उपसभामुख हुनुहुन्छ । सभामुखमा कृष्णबहादुर महरा

‘ब्राउनसुगर’सहित दुई युवती र एक युवक समातिए

बिराज रोस्यारा (इमेज) कैलाली, पुस २९ । लागुऔषध ‘ब्राउनसुगर’सहित तीनजना पक्राउ परेका छन् । सोमबार धनगढी उपमहानगरपालिका–८, बुद्धचोकबाट कैलाली प्रहरीले उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा धनगढी–१० का २० वर्षीय

दुर्लभ सेतो चित्तल चितवनमा देखियो

काठमाडौं, पुस २९ । चितवन राष्ट्रिय निकुञ्जको ‘बर्फर जोन’मा दुर्लभ सेतो चित्तल देखापरेको छ । मंगलबार बिहान मेघौलीस्थित राधाकृष्ण सामुदायिक वनमा सेतो चित्तल चरिरहेको अवस्थामा देखापरेको ‘टुरगाइड’ बुद्धिष्ट मानन्धरले जानकारी

नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको विश्व बरियतामा छलाङ

काठमाडौं । नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले मंगलबार सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिएका हुन । एकसाता अघि प्रिन्स

All local levels to have helipad

Pokhara, Jan 14 (RSS):The Gandaki State has begun working to construct a helipad each in all the 85 local level government units in the State. The helipad is being constructed