Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


अन्यायमा परेकाले न्याय खोजें : पौडेल

काठमाडौं, माघ १४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले ल्याएका प्रतिकूल विधेयकहरु फिर्ता गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनले ‘लोकतन्त्रको सुदृढीकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता’

प्रहरीले अधिकारको दुरुपयोग गर्‍यो : सांसद वली

काठमाडौं, माघ १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कोमल वलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारबाही अगाडि बढाएको आरोप लगाएकी छन् । राष्ट्रियसभाको मंगलबारको

रौतहट जिल्ला सेक्रेटरीसहित दुई विप्लव कार्यकर्ता पक्राउ

रौतहट, माघ १४ । विप्लव नेतृत्वको नेकपाका रौतहट जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्ला खैरेनी नगरपालिका–१ घर भई नेकपा रौतहट जिल्ला सेक्रेटरी ३४

बाजुरामा भूकम्पको धक्का

बाजुरा, माघ १४ । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ  । भूकम्प जिल्लाको

विप्लब कार्यकर्ताले गरे काठ कब्जा र एनसेल टावरमा आगजनी

अर्घाखाँची, माघ १४ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका ११ स्थित प्रगतिशील बैज्ञानिक सामुदायिक बनको काठ कब्जामा लिएर झन्डा गाडेको छ । उपभोक्ता समितिका अध्यक्ष र

गायिका आस्था राउत अस्पताल भर्ना

काठमाडौं, माघ १४ । गायिका आस्था राउत अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्यमा समस्या आएको भन्दै राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो । प्रहरीले हाइपर टेन्सनका कारण समस्या भएपछि

एमसिसीबारे नेकपा सचिवालय बैठकले निर्णय गर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं, माघ १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ (एमसिसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन् ।

रुपन्देहीमा तीन वटा ट्रक आपसमा ठोक्किदा तीन जनाको मृत्यु, नौ जना घाईते

रुपन्देही, माघ १४ । रोहिणी गाँउपालिका–४ छिपागढस्थित भैरहवा–भुमही सडक खण्डमा तीन वटा ट्रक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । नौ जना घाईते भएका छन् । घाईते मध्ये चार

टिपरले किचेर युवकको मृत्यु

सुर्खेत, माघ १४ । वीरेन्द्रनगरस्थित गौतम चोकमा टिपरले मोटरसाइकललाई ठक्कर  दिँदा एक जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा कालिकोट महावै गाउँपालिका–३ सिमखेतका २० वर्षिय केशर सिंह छन् । भे

‘शरीरमा एकथोपा रगत रहेसम्म पार्टीमा काम गर्छु, म मन्त्री बन्दिन’

दुर्गा आचार्य  नोना कोईरालाको निधन लगत्तै तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाले भावविह्ल हुदैं भन्नुभयो “कोईराला निवासको बती निभ्यो, त्यो रिक्तता कसले पूरा गर्ने ?” नोना कोईराला नेपाली राजनीतिभित्रको त्यो नाम हो