काठमाडौं, माघ १४ । सरोकारवालाहरुले विभिन्न किसिमको शारीरिक अपांगता भएका बालबालिकालाई समानरुपमा शिक्षाको अवसर प्रदान गर्न सरकारलाई आग्रह गरेका छन् । ब्रिटिस काउन्सिलले मंगलबार काठमाडौंमा गरेको कार्यक्रमका सहभागीहरुले अपांगतामैत्री शिक्षा
रौतहट, माघ १४ । रौतहटको चन्द्रनिगाहपुरमा जारी चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत् मंगलबारका खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका विजयी भएका छन् । स्व. शेरबहादुर दर्लामी
सुर्खेत, माघ १४ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको छ । वीरेन्द्रनगरको गौतमचोकमा टिपरले ठक्कर दिएर मोटरसाइकलचालक
काठमाडौं, माघ १४ । त्रिभुवन आर्मी क्लब पुनः सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । आर्मी १–० जावलाखेल मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको दोस्रो खेलमा
लहान, माघ १४ । गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक
काठमाडौं, माघ १४ । नेपाल पर्वतारोहण संघले यही माघ अन्तिम साता दोस्रो ‘आइस क्लाइम्बिङ फेस्टिभल’ आयोजना गर्ने भएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्ने उद्देश्यले मनाङको हुम्देमा
नवीन शर्मा र राजेन्द्र नापित (इमेज) काठमाडौं, माघ १४ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई पर्यटन भ्रमण वर्ष घोषणा गरेको एक महिना पुगेको छ ।
इलाम, माघ १४ । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अज्ञात समूहले तोडफोड गरेको छ । सोमबार राति गरिएको तोडफोडबाट क्याम्पसका दुईओटा झ्यालका सिसा फुटेका छन् । घटनालगत्तै पटक–पटक खबर गर्दासमेत प्रहरी
चितवन, माघ १४ । आन्तरिक राजश्व कार्यालय भरतपुरका एकजना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुयपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले आन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई १०
रमेश लम्साल (रासस) काठमाडौं, माघ १४ । स्वरोजगार व्यक्तिलेसमेत नागरिक लगानी कोषमा आफूले आर्जन गरेको रकमको केही प्रतिशत रकम कट्टी गरी जम्मा गर्न पाउने भएका छन् । संघीय संसदमा विचाराधीन