काठमाडौं । उपाधि दावेदार थी्रस्टार क्लबलाई पाखा लगाउँदै मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । नवौं चरणको खेलमा हिजो मच्छिन्द्रले थ्रीस्टारलाई २-० ले हरायो
एजेन्सी । शिर्ष वरियताका रफाईल नदाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मेलबर्नमा जारी वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अष्ट्रेलियन ओपनअन्तर्गत चौंथो चरणको खेलमा न्युजिल्याण्डका निक किर्गोसलाई हराउदै नदाल
एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विमान दुर्घटना अमेरिकी सेनाको रहेको पुष्टि भएको छ । अमेरिकी सेनाले विमान दुर्घटनाबारे अनुसन्धान भैरहेको र शत्रुले विमान खसालेको भन्ने कुनै संकेत नदेखिएको जनाएको
काठमाडौं । राष्ट्रियसभा विधायन समितिले नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्ने विधेयकलाई परिमार्जन गर्दै पत्रकारलाई जरिवाना गर्ने व्यवस्था हटाएको छ । समितिको मंगलबार सेको बैठकले पत्रकारलाई सजाय र
काठमाडौं । नारायणी पुलबाट हामफालेर आत्महत्या गर्न खोज्ने महिलाको उद्धार गरिएको छ । रत्ननगर नगरपालिका १४ की मधुकला खनालको जीवितै उद्धार गरिएको हो । उनले दिउँसो पुलबाट हाम फालेकी थिइन्
काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौताका सबै सर्त पालना नभई नेपालले गरेको खर्चको शोधभर्ना दिन नमिल्ने बताएको छ । साथै एमसीसीले सरकारलाई सम्झौता कार्यान्वयनका थाती
तनहुँ, माघ १३ । तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणमा परी सोमबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–४ बस्ने १० वर्षीय इसाक सुनार रहेका छन् । आमासँग
काठमाडौं, माघ १३ । अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषलाई पुँजीबजारमा लगानी विस्तारका लागि मार्गप्रशस्त गर्न लागिएको बताएका छन् । उनले कोषले सहायक कम्पनीमार्फत् पुँजीबजारमा लगानी बढाउने र त्यसले
काठमाडौं, माघ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसँगको भेटका क्रममा
काठमाडौं, माघ १३ । चार विधामा ‘नबिल स्किल हिरो’को घोषणा गर्दै ‘स्किल विक २०२०’ समापन भएको छ । यस कार्यक्रममा चार फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो । यसमा कला