Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


सभामुख सापकोटा नेकपाबाट अलग

काठमाडौं, माघ १३ । सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् । उनले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह

‘गैरसरकारी संस्थाहरुको प्रभावमा परेर सूचना प्रविधि विधेयकमा अनावश्यक टिप्पणी’

काठमाडौं, माघ १३ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गैरसरकारी संस्थाहरुको प्रभावमा परेर सूचना प्रविधि विधेयकमा अनावश्यक टिप्पणी गरिएको आरोप लगाएका छन् । मिडिया सोसाइटीले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा

राष्ट्रलाई अप्ठ्यारो पर्दा सेना कहिल्यै पछाडि हट्दैन : प्रधानसेनापति

सुर्खेत, माघ १३ । प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रलाई अप्ठ्यारो पर्दा नेपाली सेना तयारी अवस्थामा रहेको बताएका छन् । सोमबार मध्यपश्चिम पृतना सुर्खेतमा भएको भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्रलाई

१५० ओटा क्याम्पसहरुको सम्बन्धन खारेज गर्ने तयारी

प्रज्ञा तिमल्सिना र नवीन स्थापित (इमेज) काठमाडौं, माघ १३ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक कार्यक्रम नवीकरण नगरेका करिब १५० ओटा क्याम्पसहरुको सम्बन्धन खारेज गर्ने तयारी गरेको छ । लामो समयदेखि शैक्षिक

साढे दुई किलो सुनसहित ६ जना समातिए

रसुवा, माघ १३ । अवैधरुपमा चीनबाट नेपाल ल्याइएको साढे दुई किलो सुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ का नवाङनुर्पू तामाङ, ग्याल्जेन शेर्पा, सुप्पा

थ्रीस्टारलाई हराउँदै मच्छिन्द्र शीर्षमा, पुलिसद्वारा सशस्त्र पराजित

काठमाडौं, माघ १३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधि दावेदार मच्छिन्द्र क्लब शीर्ष स्थानमा पुगेको छ । मच्छिन्द्र २–० थ्रीस्टार सोमबार दशरथ रंगशालामा भएको खेलमा अर्को दावेदार टोली

गोसाइँकुन्ड पदयात्रामा हराएका दुई युवाको शव भेटियो

बेत्रावती, माघ १३ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीबाट हराएका दुई युवाको शव सोमबार भेटिएको छ । गोसाइँकुन्ड पदयात्रामा जानेक्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक, हेलम्बुका १७ वर्षीय वांगेल तामाङ

नवलपरासीका उखु किसानद्वारा आन्दोलनको घोषणा

नवलपरासी, माघ १३ । नवलपरासीका उखु किसानहरुले संघर्षका विभिन्न कार्यक्रम अघि सारेका छन् । सरकारलेसमेत भुक्तानी दिलाउन नसकेपछि उनीहरुले राजमार्ग बन्ददेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेका हुन् । सोमबार

साम्प्रदायिकताको होइन, जातीय मुक्तिको आवाज उठाएका हौं : दाहाल

काठमाडौं, माघ १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले साम्प्रदायिकताको नभइ जातीय मुक्तिको आवाज उठाएको जिकिर गरेका छन् । नेकपाको भातृसंगठन आदिवासी जनजाति महासंघ नेपालको सोमबार काठमाडौंमा

बग्दादस्थित अमेरिकी दूतावासमा तीनओटा रकेट प्रहार

बग्दाद, माघ १३ । आइतबार इराकको राजधानी बग्दादमा अवस्थित अमेरिकी दूतावासमा तीन रकेट प्रहार गरिएको छ । हजारौं प्रदर्शनकारीले देशभर सरकारविरोधी प्रदर्शन गरिरहेको अवस्थामा सो आक्रमण भएको थियो । हालैका