Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


पाहुनाहरुको सुरक्षामा ध्यान दिन होटल संघको आग्रह

काठमाडौं, माघ १३ । पाहुनाहरुको सुरक्षामा ध्यान दिन होटल संघ नेपालले सदस्य होटलहरुलाई अपिल गरेको छ । दामनस्थित एभरेस्ट प्यानोरोमा रिजर्टमा ८ जना भारतीय पर्यटकहरुको कोठामा सुतिरहेकै अवस्था भएको निधनप्रति

सुन–चाँदीको भाउ उकालो लाग्नेक्रम जारी

काठमाडौं, माघ १३ । सोमबार पनि सुन–चाँदीको भाउ उकालो लाग्नेक्रम जारी रह्यो । स्थानीय बजारमा सुनको भाउ पुनः तोलाको ७६ हजार रुपैयाँ पुग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा

नेप्से २४ अंक बराबरले उकालो

काठमाडौं, माघ १३ । पछिल्ला केही दिन ओरालो लागेको सेयरबजारमा सोमबार दोहोरो अंकको सुधार आयो । बजार परिसूचक नेप्से २४ अंक बराबरले उकालो लागेर पुनः १३ सय पुग्यो । कारोबार

बासगढी र वालिङको जित

रौतहट, माघ १३ । रौतहटको चन्द्रनिगाहपुरमा जारी चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत् सोमबारका खेलमा बर्दियाको बासगढी नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका विजयी भएका छन् । स्व. शेरबहादुर दर्लामी

विवादित विधेयकहरु पारित गराउने सत्तापक्षको तयारी, विपक्षी कांग्रेस रोक्ने रणनीतिमा

रोमन आचार्य र नवीन स्थापित (इमेज) काठमाडौं, माघ १३ । प्रतिनिधिसभाले नयाँ सभामुख पाएसँगै संसदको हिउँदे अधिवेशन सन्चालनको बाटो खुलेको छ । संसद बैठकमा कसरी प्रस्तुत हुने भनेर सत्तापक्ष र

गायिका आस्था राउत चार दिन हिरासतमा

काठमाडौं, माघ १३ । गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । सोमबार महानगरीय प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत् म्याद थपका लागि जिल्ला

प्रदेश–५ सरकारले लगानी सम्मेलन गर्ने

भैरहवा, माघ १३ । प्रदेश नम्बर–५ सरकारले आउँदो वैशाखमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । लगानी सम्मेलनको पूर्वतयारीस्वरुप छलफल सकेर प्रदेश सरकारले लगानीकर्तालाई आकर्षित गर्न वैशाखमा लगानी सम्मेलन गर्ने

मलेसिया र श्रीलंकाका राजदूत सौराहा घुमघाममा

चितवन, माघ १३ । नेपाल सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२०’ को अवसरमा दुई देशका राजदूत चितवन भ्रमणमा आएका छन् । मलेसिया र श्रीलंकाको नेपालस्थित दूतावासका राजदूतहरु चितवनको सौराहा घुम्न

नेविसंघका दुई समूहबीच कांग्रेस केन्द्रीय कार्यालयमा झडप

काठमाडौं, माघ १३ । नेपाल विद्यार्थी संघका दुईओटा समूहबीच सोमबार नेपाली कांग्रेसको मुख्यालय सानेपामा झडप भएको छ । तदर्थ समितिमा उमेर हदबन्दी र वैधानिक व्यवस्थालाई लिएर झडप भएको हो ।

सुदूरपश्चिम सरकारले प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेको प्रतिपक्षको आरोप

बिराज रोस्यारा (इमेज) कैलाली, माघ १३ । सुदूरपश्चिम सरकारले प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेको आरोप लागेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्ष दलले प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्न